• र्‍यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे

    काठमाडौँ । सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो। साउदी अरेबियन वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा...

  • भारतीय बजारबाट तस्करी गरेर ल्याइएको कपडा प्रहरीद्धारा बरामद

    विराटनगर । भारतीय बजारबाट तस्करी गरेर ल्याइएको कपडा सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल बिओपी दरैयाले कपडा बरामद गरेको हो। भारतदेखि भन्सार छली गरेर ल्याइएको करिब २ लाख मूल्य बराबरको कपडा विराटनगर १६ दरैयाबाट बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरेको कपडा क्यारिङ गर्नेले ल्याएको खुलेको छ।वि...

  • भारतमा पहिरोमा धेरै सवारीसाधन पुरिए, कम्तीमा १३ जनाको मृत्यु

    एजेन्सी । भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन्। बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए। सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ। भारत...

  • त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षण नहुँदा कामदारहरु यूएई जान पाएनन्

    काठमाडौँ । सोमबार उर्लाबारीका नरेन्द्र राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएका राई लामो समयको प्रतीक्षा पछि काममा फर्कन हिमालय एयरलाइन्सको (काठमाडौँ-दुबई) टिकट लिएका थिए। तर विमानस्थल पुगेका राई अन्तिम समयमा जहाज चढ्न भने पाएनन् । हिमालय एयरलाइन्सको उडान नम्बर ९५६...

  • स्रोत नखुलेको छ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

    कञ्चनपुर । सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले सोमबार साँझ छ लाख १५ हजार नगदसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार भारतबाट नेपाल आउने व्यक्तिहरुलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित भ...

  • भारतमा एक दिनमा ३५ हजार ४९९ जनामा कोरोना संक्रमण

    एजेन्सी । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हुँदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार...

  • ४३ थान मोबाईलसहित दुईजना भारतीय नागरिक पक्राउ

    उदयपुर । सदरमुकाम भित्रिदै गरेको अवस्थामा ४३ थान अवैध मोवाईल सेटलगायत बिभिन्न सामग्रीसहित दुई भारतीय नागरिक आईतबार दिउँसो पक्राउ परेका छन्। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्। लालपत्तास्थित प्रहरी चौकीले गाईघाट भित्रिदै ...

  • उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका शिशुको उद्धार

    काठमाडौं । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत...

  • जापानबाट तीन लाख मात्रा खोप आइपुग्यो

    काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थि...

  • उपचार खर्च तिर्न नसक्दा चार महिने शिशु बन्धकमा

    .चन्द्रकला भण्डारी झापा । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम...