• क्यानडामा सुनियोजित ट्रक हमलामा एक परिवारका चार सदस्यको हत्या

    एजेन्सी । क्यानडामा सुनियोजित ट्रक हमलामा एक मुस्लिम परिवारका चार जना सदस्यको आइतबार हत्या गरिएको प्रहरीले बताएको छ । ओन्टारियो प्रान्तको लण्डन सहरमा उक्त हमलामा बाँचेका परिवारका एक मात्र सदस्य ९ वर्षीय बालकको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनामा २० वर्षीय युवकलाई पक्रा...

  • जर्मनीद्धारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

    धनगढी । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्...

  • शारजाह युएईमा कतार एयरवेजले दैनिक उडान सुरु गर्ने

    दोहा । कतार एयरवेजले १ जुलाई २०२१ देखि दैनिक उडान सहित युएईको शारजाहको उडान सेवा पुनः सुुरु गर्ने जानकारी दिएको छ । शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनिक बोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ जसको फर्स्ट क्लासमा २२ सीट र इकोनोमी क्लासमा २३२ सीटहरू हुने एयरवेजले बताएको छ । सेवा पुनः सञ्चालनले एशिया, अफ्रिका, अष्ट्...

  • अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग तथा निशुल्क एम्बुलेन्स सेवा संचालन(तस्विर सहित)

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक...

  • लगातार दोस्रो वर्ष डी ब्रुयनालाई पीएफए वर्ष खेलाडीको उपाधि

    एजेन्सी । प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो सिजन वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । सिटीकै फिल फोडेन उत्कृष्ट युवा खेलाडी बने । सिटीलाई चार वर्षमा तेस्रो प्रिमियर लिगको उपाधि र काराबाओ कप दिलाउन दुवै खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको थियो । २९ वर्ष...

  • पाकिस्तानमा दुई रेल ठोक्किदाँ, कम्तीमा ३० जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानमा सोमबार बिहान दुई रेल ठक्कर खाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको डहरकी नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस एक अर्कासँग ठोक्किएका थुप्रै घाइते भएका छन् । रेडियो पाकिस्तानका अनुसार यो दुर्घटना सोमबार बिहानै घटित भएको हो र मृतकको आँकडा बढ्न सक्ने अनुमान गरिएको छ । रिपोर्टका...

  • अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोटमा परेर ११ जनाको मृत्यु

    काबुल । अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ । अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन् । निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खों...

  • नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

    एजेन्सी । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरीले सु...

  • भारतमा देखियो सात दिनमै बिरामीको वजन कम गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट

    एजेन्सी । अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ । भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो । तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो । अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएक...

  • बुरकिना फासोमा गाउँमा आतंककारी हमला : बन्दुकधारीको आक्रमणमा परी १३२ जनाको मृत्यु

    एजेन्सी । पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित राष्ट्र बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको छ । रातमा बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्...