• साहित्यिक कार्यक्रमहरुको स्वरुप फेरिँदैःहातेमालोको आँगनमा तीन स्रष्टा

    बेनी मंगलबार बैशाख ३ गते । बैशाख ७ गते शनिबार तीन जिल्लाका तीन स्रष्टाहरु सिर्जना वाचनको लागि एउटै आँगनमा उभिने भएका छन् । बागलुङ, म्याग्दी र पर्वतका तीन युवा लेखकहरु एउटै आँगनमा उभ्याएर सिर्जनाहरु सुन्ने वाताबरण मिलाएको छ हातेमालो साहित्य संगम बागलुङ शाखाले । बागलुङबाट युवा सञ्चारकर्मी, लेखक तथा पत्रकार महासङ्घ बा...

  • ‘बुलबुल’ले विश्व कविता दिवस मनायो

    बेनी बिहिबार चैत्र ७ गते । आज विश्व कविता दिवसको अवसर पारेर ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पस फूलबारी बेनीले म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा समिर रोका प्रथम, रञ्जना श्रेष्ठ द्धितिय, प्रविण पौडेल तीतृय र नम्रता सुवेदी सान्त्वना हुन सफल भएका छन्...

  • प्रगतिशिल लेखक संघमा केसी

    बेनी बुधबार माघ २३ गते । प्रगतिशिल लेखक संघ ९प्रलेस० म्याग्दी शाखाको बुधबार बेनीमा भएको तेस्रो सम्मेलनबाट राजु केसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा हिरा शर्मा, सचिवमा लोकनाथ भुषाल ९घायलश्री०, कोषाध्यक्षमा ज्योती लामिछाने चयन हुनुभएको छ । सदस्यहरुमा सन्दिप खत्री, चन्द्रबहादुर लामिछ...

  • ‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने

    बेनी बुधबार माघ २३ गते ।एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा उ...

  • ‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने

    बेनी बुधबार माघ २३ गते । एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा ...

  • म बनचोर

    दर्पण रोका मगर एक दिन मैले बनमा घाँस चोरे १ सुटुक्क शिकारिको चालझै गरि। कसैले नदेख्ने आखामा तेज भरी मृगको झै कान ठाडा गरि कसैले नभेत्ने गरि जङ्गल पसे ११ स्वास छोट्टाएर पैतला दरो बनाएर कापेका हात सम्हालेर ढुकढुकी लाई रोकेर म सुटुक्क रुखमा चढे हो मैले एक दिन घाँस चोरे।। भारिका मुठ्ठा बनाउदै गर्दा बनपालेले बेस्कर...