• म बनचोर

    दर्पण रोका मगर एक दिन मैले बनमा घाँस चोरे १ सुटुक्क शिकारिको चालझै गरि। कसैले नदेख्ने आखामा तेज भरी मृगको झै कान ठाडा गरि कसैले नभेत्ने गरि जङ्गल पसे ११ स्वास छोट्टाएर पैतला दरो बनाएर कापेका हात सम्हालेर ढुकढुकी लाई रोकेर म सुटुक्क रुखमा चढे हो मैले एक दिन घाँस चोरे।। भारिका मुठ्ठा बनाउदै गर्दा बनपालेले बेस्कर...