१.पहाड खस्न लाग्दा तराईले काँध हाल्नु पर्छ तराई डुब्न लाग्दा पहाडले बाँध हाल्नु पर्छ हाम्रो भूमि अरूलाई मिच्न दिनु हुन्न अब हिमाल पहाड तराई सबै मिली साँध हाल्नु पर्छ । २.पहाड तराई हिमालसंग बाँच्ने रहर छ एक जीवन राष्ट्रकै नाममा साँच्ने रहर छ दुःख सुख सबै खाले परिस्थितिमा पनि, मातृभूमी नेपालमै नाच्ने रहर छ । सु...
साहित्य
-
-
लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक
बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ । ...
-
विष्णु खत्रीको लाहुरे बाको आगनीमा देउसी भैलो गीतले दर्शक श्रोताको मन जित्दै
थम्मन थापाबागलुङ ।यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गुर्धौली फूलले तिहारलाई स्वागत गरिरहेका छन् । तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै देउसी भैलो खेल्ने प्रचलन छ । तिहा...
-
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिन...
-
घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा
म्याग्दी ,शनिबार वैशाख ०६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उ...
-
नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन
बेनी ,शनिबार मंसिर २१ गते । नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन गरिएको छ । शनिबार बेनीमा नेपाल हाइकु केन्द्र ,पर्वत शाखाका अध्यक्ष वरिष्ठ कवि साहित्यकार शान्तिनारायण श्रेष्ठको उपस्थितीमा भक्त कार्कीको अध्यक्षतामा सो तदर्थ समिती गठन गरिएको हो ।नेपाली हाइकुको विकास, विस्तार र उन्नयनको लागि केन्द्रीय...
-
शिव म्याग्दी आउने !
बेनी ,बुधबार कात्तिक २० गते । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने भएका छन् । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन् । म्याग्दी उद्योग वाणिज्य सङ्घको सभा हलमा दिनको तीन बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ । हातमा समाई उनलाई खोला तार्नुको मज्जा ...
-
आफैं विरुद्ध….
बसन्त चौधरी /काठमाण्डौ ,शुक्रबार भदौ १३ गते । सम्झनाको उर्लदो भेलमा तिमी बगेर आउँछौ संगै बसेर पिएको कफी संगसंगै छुटेका पदचापको मधुर आवाज र, पोखिइरहन्छन् आँखाका ओठबाट, उष्ण बोकेका गह्रौं आँसुहरु ! हो, तिम्रो सम्झनाको उर्लदो भेलमा तिमी बनेर छाउँछौ मृदु स्मृति र, डराई भाग्छ निद्रा तिमी मुस्काएर भर्छौ मन र, हराए...
-
आउ मेघा…
बसन्त चौधरी /काठमाण्डौं, विहिबार साउन ९ गते । आउ मेघा वाफिएको जीवनको गर्मी संगै खडेरीको तापमा तिमी पानी बनेर आउ र, वृष्टिगर, शीतल र सौम्य जलधारा माथी(माथी हिमालबाट बोकेर शीतलता छर्दै रझाऊँदै र पखाल्दै लहराऊँदै र झुम्दै आउ मेघा आउ यहाँ उष्ण बढेको छ र पोलेको छ मन ! शिशिरको उराठ आँगनमा पतझड बनेको छ जीवन तिमी...
-
साहित्यकार घायलश्री सम्मानीत
बेनी,सोमबार असार ३० गते । म्याग्दी संचार साप्ताहीकका संस्थापक अध्यक्ष साहित्यकार एवम् पत्रकार लोकनाथ भुषाल घायलश्री सम्मानीत हुनुभएको छ । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार बेनीमा एक कार्यक्रमका विच म्याग्दी संचार साप्ताहीकबाट सम्मानीत ुहनुभएको हो । सोही रचना बाचन गरिएको थियो । नेपाली भाषा तथा साहित्यमा ...