• बागमती प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन २३ जनाको मृत्यु

    काठमाडौँ । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् । संक्रमणक...

  • सहायकरथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको मृत्यु भएको छ । बिहिबार विहान सैनिक अस्पताल छाउनीमा केसीको निधन भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सै...

  • प्रतिनिधिसभा विघटनका १९ मुद्दामा आजदेखि सुनुवाइ हुँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ मुद्दामा आजदेखि सुनुवाई हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले सुनुवाई सुरु गर्न लागेका हुन् । आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार ...

  • नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेल सवार कार दुर्घटना

    दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल रहनुभएको छ । अध्यक्ष पोख्रेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा दाङ शाखाका अध...

  • म्याग्दीमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा बुधबार मात्र थप १५७ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। जिल्लाको बेनी नगरपालिकामा ९४जना , मालिका गाँउपालिकामा १ जना ,अन्नपुर्ण गाँउपालिकामा ४ जना , मंगला गाँउपालिकामा ४ , धवलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना गरी १२१ जना (पिसिआर विधिबाट ) र बेनी नगरपालि...

  • म्याग्दीमा धान रोपाइँ शुरु

    म्याग्दी। हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । कृषकहरुले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्न स्वास्थ्य मापदण्ड समेत पालना गरेका छन् । उनिहरुले म...

  • थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि ,६७१६संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ १९ हजार ३० आरटी पिसिआर र ३ सय २२ एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको छ । हाल देशभर १ लाख...

  • अज्ञात रोगले घारमै मर्न थाले मौरी

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंल...

  • निषेधाज्ञा कडा बन्दै, खोटाङमा देवालीको तयारी गरिरहेका पाँच जना प्रहरीको नियन्त्रणमा

    खोटाङ । खोटाङमा देवाली (कुलपूजा)को तयारी गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भट्टराई कुलको देवालीको पूर्वतयारीमा देवालीको अघिल्लो दिन गोठको धुप गरिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेबाट दुई पुजारीसहित पाँच जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। कोभिड–१९ को संक्रमण रोकथाम ...

  • खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीद्धारा भारतीय समकक्षीलाई अनुरोध

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गर्नुभएको छ।मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो। पत्राचारमा भारतले यसअघि अनुदानमा दिएक...