काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हल २ः३० बजे बैठक बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । खाणका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ । छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छल...
मुख्य समाचार
-
-
आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद
काठमाडौँ । केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भए...
-
दाउन्नेमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ४९ घाइते
नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३...
-
भूकम्पले लमजुङमा सात घर भत्किँदा तीनजना घाइते
पोखरा । एकाबिहानै भूकम्प जाँदा लमजुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन । लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेस...
-
म्याग्दीमा भुकम्प धक्का महसुस
काठमाडौँ । म्याग्दीमा भुकम्पको धक्का महसुस भएको छ ।लमजुङकाे भुलभुले केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । म्याग्दी सहित कास्की ,गोरखा ,तनहुँ ,काठमाडाैं, धादिङ, नुवाकोट, मुस्ताङ लगायतका जिल्लामा धक्का महसुस भएको छ ...
-
नेपालमा थप नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि
काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्...
-
गण्डकी प्रदेशमा थप १५ संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचाररत बागलुङका ४,मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, पर्वत, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु भएको हो । प्रदेशका ७ जिल्लाका १४ जना र गुल्मीका १ जना संक्रमितको उपचारका क्रममा पोखरामा निधन भएको प्...
-
थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि , ६८९१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ७२ हजार ३५४ पु पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
-
म्याग्दीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि ,निको भए ६०
बेनी । म्याग्दीमा मंगलबार थप २७ जनामा कोरोना संक्रमणको पुष्ठी भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा मंगला गाउँपालिकाका १६ जना, अन्नपूर्ण गाउँपालिाका ३ जना , बेनी नगरपालिकाका २ जना, मंगला गाउँपालिकाका १ जना, मालिका गाउँपालिका १ जना ,रघुगंगा गाउँपालिकाका १ जना, धवलागिरी गाउँपालिकाका १ जना र जलजला ...
-
सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार
काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक स...