बुटवल । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज...
मुख्य समाचार
-
-
कारोनाबाट बागलुङमा एकै घरका तीन जनाको मृत्यु
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हु...
-
टिपरको ठक्करबाट नेपाली सेनाका प्युठको मृत्यु
तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै ग...
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् । तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ल...
-
एमाले अध्यक्ष ओली पुनः प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार बिहीबार राती संसद्को सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्को विश्वास पाउन नसकेपछि...
-
मनकारी जनप्रतिनिधि : नगरप्रमुख श्रेष्ठद्धारा कोरोना संक्रमित विरामी बोक्न आफ्ना दुई वटा निजि गाडी नगरपालिकालाई प्रदान (तस्विर/भिडिओ)
बेनी । म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीप कोरोना संक्रमित विरामी बोक्न नगरपालिकालाई प्रदान गर्नुभएको छ । नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमित विारमाीहरुलाई सहज रुपमा अस्पताल सम्म पु¥याउन नगरप्रमुख श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीपलाई एम्बुलेन्सका...
-
म्याग्दीमा थपिए २८ जना कोरोना संक्रमित ,एक जनाको मृत्यु
बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा ११ महिला र १७ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी ,म्याग्दीमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ छ । स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिका वडा नम्बर ५ का पुरु...
-
पर्सामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
पर्सा । पर्सामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंज स्थित अस्पतालमा उपचाररत पर्साका ३ र बाराका १ गरी ४ जनाको मृत्यु भएको हो । बीरगंज स्थित नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेलस्थित अस्थायी कोभिड अस्पतालमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ स्थित धरमपुर निवासी एक बृद्धको मृत्यु भएको छ भने एक ...
-
देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै गर्दा प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् । बैठक पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ ...
-
दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक १०.१३ अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा पुगेको छ । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.१२ अंकले बढेर ४७९.५० विन्दुमा पुगेको छ । बिहीबार व्यापार र होटल समूह बाहेकका सबै बैंक, फाइनान्स, बीमा,...