• म्याग्दीमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित,२ को मृत्यु

    बेनी ।म्याग्दीमा  सोमबार मात्रै  ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिका ,मंगला गाउँपालिका ,मालिका गाउँपालिका ,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा ६२ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा बेनी नगरपालिकामा सबै भन्दा धेरै रहेका छन् । यसैगरी स्वास्थ्य...

  • संक्रमितको होम आइसोलेशनमै मृत्यु

    काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको...

  • भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। लु२ख ४५८८ नम्बरको टिपर ठक्करबाट स्कुटर चालक सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो। आइतबार राति साढे १० बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेको टिपरले...

  • उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

    काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हु...

  • जनप्रतिनिधिका सवारी बनाइए एम्बुलेन्स

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित यहाँका दुई स्थानीय तहका जनप्रतिधि र कर्मचारीको सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गरिने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको...

  • श्रीमानद्वारा सिलौटो प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौं । सर्लाहीमा एक महिलाको सिलौटाले हानेर हत्या भएको छ। आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने एक महिलाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेका हुन्...

  • स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक पक्राउ

    बर्दिया । बर्दियाको राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले...

  • चितवनमा छ संक्रमितको मृत्यु

    चितवन । चितवनका दुई अस्पतालमा आइतबार राती मात्र छ संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । निमोनिया...

  • दाङमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

    दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच संक्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं.६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५...

  • कोरोनाबाट कुशेश्वर उच्चमाविका पूर्व प्रधानाध्यापकको मृत्यु

    काठमाडौं । रामेछापको वेथानस्थित कुशेश्वर उमाविका पूर्व प्रधानाध्यापक बद्री कुमार खड्काको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । सोमबार काठमाडौंको सुकेधारास्थित फेमिली कम्युनिटी अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । लामो समय शिक्षण पेशामा संलग्न खड्का अवकाशपछि सुनपती गाउँपालिका–५ स्थित डाँसे...