• रुपन्देहीमा निषेधाज्ञा उलंघन गर्ने ३ जनालाई जेल

    रुपन्देही । रुपन्देही प्रहरीले निषेधाज्ञा उलंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा प्रहरीले थियो । नियन्त्रणमा लिएकामध्ये रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ व...

  • खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

    काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ । चार दिन अगाडि था...

  • लुम्बिनी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार जना सर्वोच्च जाने

    बुटवल । लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारमा जाने भएका छन्। पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध आजै सर्वोच्च अदालतमा जाने जसपा नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय...

  • पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

    काठमाडौं । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघ...

  • रोल्पामा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

    रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो । पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको हो । वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार म...

  • बेडको प्रतीक्षामा बसेका संक्रमितको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इ...

  • धरौटी बुझाएर जेल मुक्त भए विप्लव समूहका नेता माइला लामा

    संखुवासभा । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीवार रिहा भएका हुन्। सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको स...

  • सत्ता पक्षबाटै जनस्वास्थ्य मापदण्ड उल्लंघन भएको भन्दै कांग्रेस म्याग्दीद्वारा ध्यानाकर्षण

    बेनी ।कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत नेपाल सरकारले तोकेको मापदण्डको उल्लंघन भइरहेको नेपाली कांग्रेस म्याग्दीले आरोप लगाएको छ ।जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर)द्वारा बिहिबार जारी प्रेस विज्ञप्तीमा सरकारको नेतृत्वकर्ता प्रधामन्त्री केपी शर्मा ओलीको पार्टी नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई...

  • कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ८८८ जना निको भएका छन् । ...

  • सांसद राजीव गुरुङ बने मन्त्री 

    पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल विस्तार गर्नुभएको छ ।  मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री हुनुभएको हो । मनाङबाट निर्वाचित सांसद गुरुङलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ । अहिले यो मन्त्रालय सामाजिक...