काठमाडौं । काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, “पोख...
मुख्य समाचार
-
-
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रह...
-
सिद्धार्थ माविको घेराबार (तस्विर सहित)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माविको घेराबार गरिएको छ । फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समिति मार्फत विद्यालयको सुरक्षाको लागि घेराबार निर्माण गरिएको हो । संस्थाको आठ लाख ५१ हजार चार सय ९८ रुपैयाँ र स्थानीयको ९० हजार छ सय रुपैयाँ बरा...
-
म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै
म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस साेसाइटी म्याग्दी र बेनी अस्पतालकाे प्राविधिक सहयोगमा म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जिल्ला पर्वतको जलजला ग...
-
झुठो कम्पनी खडा गरेर ठगी गर्ने तीन जना राजस्व अनुसन्धानद्वारा पक्राउ
काठमाडौं । झुटो तथा नक्कली कम्पनी खडा गरेर नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने तीन जनालाई राजस्व अनुसनधान विभागले पक्राउ गरेको छ । भरतपुरको सन्तोषी लोहनी जेभी र निर्माण सेवाका केशव कंडेल सहित ३ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । केशवराज कँडेलसहित ३ जनाबाट १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैया विगो असुल म...
-
होटल कोठामा बोलाउँदै गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेको अभियोगमा दुई महिला पक्राउ
काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बो...
-
थप १०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ६ ...
-
जनकपुरधाम उपमहानगरको वडा कार्यालयमा वडा सदस्यहरूद्वारा तालाबन्दी
धनुषा । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा जनप्रतिनिधिबीच कुरा नमिल्दा वडा कार्यालयमै ताल्चा लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– २१ का वडा अध्यक्ष रामेश्वर महासेठले एकलौटी गरेको भन्दै वडा सदस्यहरुले वडाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् । जनकपुरधाम उपमहानगर वडा नम...
-
एमाले संसदीय दलको बैठकः खनाल र नेपाल पनि संसदीय बोर्डमा
काठमाडौं । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पनि संसदीय बोर्डमा राख्ने निर्णय गरेको छ । बैठकमा सहभागी नभएको खनाल र नेपाललाई पनि बोर्डमा राख्ने निर्णय गरेको हो । बैठकले २४ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ । बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल सम...
-
आर्मी हेडक्वार्टर सँगैको भवनमा आगलागी
काठमाडौं । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित एक भवनमा आगलागी भएको छ । आर्मी अफिसर क्लबको साउना गर्ने कोठामा आगलागी भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुईवटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका छन् । नाग...