• पाल्पामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

    बुटवल । पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पा रिब्दिकोट गाउँपालिका बस्ने वर्ष २१ को दिपक नेपाली पक्राउ परेका हुन् । उनले १७ वर्षीय किशोरीलाई घरमा सुतिरहेको अवस्थामा अचानक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्...

  • स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

    कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ। शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक...

  • नेपालका जेलमा ८८६ भारतीय नागरिक

    काठमाडौं । नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्यांकले देखाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको राज्य सभालाई गराएको जानकारी अनुसार १३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका छन् । भारतीय विदेश मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी साउदी अरेवियाको विभिन्न जेलम...

  • बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा

    पेमा लामा बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेसिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गरेका छन् । वर्षौँदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उनको पाँच जनाको परिवारको जीविकोपार...

  • चितुवाको खप्परसहित ३ जना पक्राउ

    काठमाडौं । प्रहरीले संरक्षित बन्यजन्तु चितुवाको खप्परसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट लमजुङका सन्तोष आले मगर, काभ्रेका सन्तोष थिङ र मिङमार मोक्तानलाई पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकारी ईश्वर कार्कीले दाह्रा सहितको खप्पर बेच्ने प्रयोजनका...

  • पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

    काठमाडौँ । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नम्बर १ मा २४ हजार २२४, ...

  • परिवारले राति प्रेमीको घरमा छोडेर आए, बिहान मृत भेटिइन् अञ्जिता

    धनगढी । कैलालीमा एक जना वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले युवती वडा सदस्यको कोठामा झुण्डिएको अवस्था...

  • बुवाले गरे गोली प्रहार गरी छोरीको हत्या

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँका ५५ वर्षीय धनबहादुर महराले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन्। शनिबार दिउँसो करिब ३ बजेतिर २० वर्षीया छोरी बेलमति महरा धामीलाई गोली हानी हत्या गरेको स्थानीयले बताए। भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युमा गोली प्रहार गरी हत्या गरेका महरा जंगलतिर भागेको उनको खोजीको ...

  • ओखलढुङगामा चट्याङ लागेर एक युवकको मृत्यु

    ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । नागरिक खबरबाट...

  • तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

    नरेश केसी सिद्धार्थनगर । महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार ...