काठमाडौं । नेकपा ओली समूहले राजधानी उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्याली निकालिएको हो । यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्याली निस्किएको छ । बालकुमारी पुलबाट शुरु भएको र्याली सातदोबाटो, लगनखेल, जावलाख...
मुख्य समाचार
-
-
रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखा...
-
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले बिहीबार आमहडताल गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार आमहडताल गर्ने भएको छ । पूर्वनिर्धारित कार्यक्रमलाई परिमार्जित गर्दै आमहडताल गर्ने घोषणा गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार...
-
विवादकै बीचमा संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त
काठमाडौं । विवादका बीच संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति भएको छ । संवैधानिक निकायका पदाधिकारीको वुधबार विहान राष्ट्रपति कार्यालयमा सपथ लगत्तै उनीहरुको नियुक्ति भएको हो । राष्ट्रपति कार्यालयमा बुधबार बिहान आयोजित विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ ग्रहण गराएका छन् ...
-
उपेन्द्र यादवका विश्वास पात्र डा. शिवजी यादव नेकपा ओली समूहमा प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र मानिएका डा.शिवजी यादव नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह) मा प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य तथा अनुशासन विभागका प्रमुख समेत रहेका डा.शिवजी यादव आजै नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । उनले भने, ‘मैले उपेन्द्र यादवलाई...
-
ओली पक्षको मोटरसाइकल र्यालीको तयारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ गते आयोजना गर्ने जनसभाको प्रचारप्रसार गर्न भन्दै काठमाडौंमा आज मोटरसाइकल र्यालीको आयोजना गर्दैछ । युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा आयोजना गर्ने मोटरसाइकल र्यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने दावी छ । नेता महेश बस्नेत...
-
भूकम्पले भत्किएको गुम्बा पुनर्निर्माण सुरु
दमौली । विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनर्निर्माण सुरु गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पुनर्निर्माण सुरु गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जय...
-
नेकपा प्रचण्ड–माधव पक्षले राख्यो आकस्मिक पत्रकार सम्मेलन
काठमाडौं । विकसित घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । रातोपा...
-
सिनामंगलबाट तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं । राजधानीको सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्...
-
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित
काठमाडौं । विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्स...