• सातै प्रदेशमा कोरोना खोप अभियान आजबाट

    काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ। ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न ...

  • राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्यसमितिको बैठक भोलीदेखी बेनीमा हुँदै (भिडिओ सहित )

    म्याग्दी । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यसमितिको बैठक बेनीमा भोलीदेखी हुने भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा १४ गतेदेखी हुन लागेको पाँचौं पुर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । महासंघले मंगलवार पत्रकार सम्मेलन गरि बुधवार हुने संघीय कार्यसमितिको पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए...

  • भिरबाट लडेर एक महिलाको मृत्यु

    बागलुङ । बागलुङको निसीखोलामा भिडबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो बेङ्निवासी ३३ वर्षीय छलि विकको भिडबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । विक मंगलबार बिहान ८ बजे घाँस काटेर फर्किने क्रममा भिरबाट लडेर...

  • भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्यान्न सामग्री बरामद

    काठमाडौं । भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ। काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले फेला पारेको हो। मंगलबार झापा प्रहरीले दमक-६ बाट सो बराबरको सामग्री बरामद गरेको छ। दमक-६ को एक घर भाडामा लिएर भण्डारण गरिएका ग्लोबल ओरियन्स कम्पनीका विभिन्न ...

  • नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, ६को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भ...

  • काठमाडौंमा संसद विघटन र सरकारको विरोधमा प्रचण्ड-माधव समूहको सिठ्ठी जुलुस

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो । जुलुसमा सहभागीहरुले सिठठी फुकेर विरोध गरेका थिए । लैनचौरबाट सुरु भएको सिठ्ठी जुलुुस सोह्रखुट्...

  • बिमका पहिरो पीडितका लागि आवास पुननिर्माणको तयारी

    बेनी । पहिरोका कारण घरबास गुमाएका म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बासिन्दाहरुका लागि आवास पुननिर्माण सुरु भएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण सुरु गरिएको हो । बिम मालिका संघले  बीस लाख रुपैयाँमा  खरिद गरेको पाँच रोपनी जग्गामा आवास निर्माणका लागि जग्गा सम्माउने ...

  • प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा। कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचार...

  • नेपालमा कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु हुने खोप अभियान अन्तर्गत सो अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका हुन् । खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले जानकारी दिए । डा। रा...

  • दुखराम चौधरीको हत्या आरोपमा चार जना पक्राउ

    धनगढी । धनगढीका दुखराम चौधरीको हत्यामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका(६ जालीका २५ चौधरीको हत्यामा फरार रहेका सोही वडाका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी पक्राउ परेको जिल्ला प्र...