काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ सय ८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ ...
मुख्य समाचार
-
-
लागूऔषध खैरो हेरोइनसहित नौ जना पक्राउ
काठमाडौं । अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो । खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसप...
-
भारतले दिने कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने
काठमाडौं । भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्ने भएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने औपचारिक घोषणा गरेको छ । स्पास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने ...
-
प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
विराटनगर । प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक स...
-
घरेलु हिंसाको आरोपमा एक इन्जिनियर पक्राउ
भक्तपुर । घरेलु हिंसाको आरोपमा भक्तपुर प्रहरीले एकजना इन्जिनियरलाई पक्राउ गरेको छ। कलेजको प्राध्यापन पेसामा संलग्न भक्तपुरका इन्जिनियर बसन्त पञ्चलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो। बसन्त पञ्चसँंग एक वर्ष अगाडि सामाजिक परम्परा अनुसार मागी विवाह भएकोमा बसन्तले पछिल्लो समयमा आफूसंग अनावश्यक कुराहरुमा ...
-
तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार...
-
म्याग्दीकाली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन
बेनी । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्थाको मङ्गलबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संस्थाद्वारा नवनिर्मित भवनको उद्घाटन समेत गरिएको हो । साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सञ्चार सहका...
-
रोल्पा बसपार्कमा एक पुरूष मृत फेला
दाङ । रोल्पाको बसपार्कमा एक पुरूष मृत फेला परेका छन्। रोल्पा नगरपालिका वडा नं. ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं. १० का ३२ वर्षीय दीपक रोका बुधबार मृत फेला परेका हुन्। जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ। रोका खोजेर ज्याला मजदूरी काम गर्न...
-
रुपन्देहीमा एक युवकको जलाएर हत्या
बुटवल । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । घटनास्थलमा...
-
कक्षा ११ की एक छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोपमा तीन शिक्षक पक्राउ
कास्की । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको...