• आयोजना प्रमुख श्रीवास्तवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुखसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर ...

  • साफ फुटबल बंगलादेशमा हुने

    काठमाडौं । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनि...

  • दीनानाथ शर्माले भने, ‘कुनै गुटमा नलाग्ने भनेको होइन’

    काठमाडौं । राष्ट्रियसभाको नेकपाका संसदीय दलको नेता दिनानाथ शर्माले आफू कुनै गुटमा नलाग्ने नभनेको स्पष्ट पारेका छन् । राष्ट्रियसभामा संसदीय दलको नेताका हैसियतले आफूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेता शर्माले राष्ट्रियसभामा तटस्थ रहने बताएको जानकारी दिए । ‘सञ्चार माध्यममा आएजस्तो कतै पनि नलाग्ने भन्ने ...

  • देशभर थपिए ६५९ कोरोना संक्रति , ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • जग्गा व्यवसायी कक्षपती पक्राउ

    काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अद...

  • त्रिभुवन विमानस्थलबाट ग्राम सुनको बाला बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिए...

  • रुकुम पश्चिममा श्रीमानको हत्या गरेको आरोपमा श्रीमाती पक्राउ

    काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् । डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेक...

  • प्रतिगमनविरुद्ध सडकमै डम्फू नृत्य

    काठमाडौं । प्रधानमन्त्रीको कदमविरुद्ध सडकमै डम्फू नृत्य गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाज, राजनीतिक दल, प्रतिपक्ष तथा सत्तारुढ दलकै नेताहरुले विरोध प्रर्दशन गरिरहेका छन् । सोमबार माइतीघरमा डम्फू बजाएर नागरिक विरोध गरेका छन् । प्रदर्शनस्थलमै डम्फू बजाएर प्रतिगमनको विरोध गरेका हुन् । ‘...

  • बेलायतबाट नेपाल फर्किएका १९३ जना निगरानीमा

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए...

  • कुनै पनि गुटमा नलाग्ने दीनानाथ शर्माको घोषणा

    काठमाडौं । राष्ट्रियसभाको नेकपाका संसदीय दलको नेता दिनानाथ शर्माले आफू कुनै गुटमा सहभागी नहुने घोषणा गरेका छन् । विगतमा प्रचण्ड–नेपाल पक्षको भेलामा उभिएका उनले अब पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्यमा रहेको भन्दै केपी ओली र प्रचण्ड–माधव नेपाल दुवै खेमामा नलागेको बताएका हुन् । १७ पुसबाट बस्न लागेको राष्ट्र...