• संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअ...

  • वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने

    वाग्मती । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ। मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन सुरू गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिएका छन्। मन्त्री फ...

  • वैदेशिक रोजगारको नाममा बढ्दो ठगी

    दाङ । दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार ...

  • चितवन माडीका सुकुम्वासी चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण

    चितवन । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो । जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय...

  • सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना सङक्रमण

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।...

  • खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने

    पोखरा । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर...

  • सिडेनको अध्यक्षमा देउवा समूहका थानी विजयी

    काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सिडेनको अध्यक्षमा उमेश थानी विजयी भएका छन् । सिडेनको छैटौं अधिवेशनमा शेरबहादुर देउवा पक्षका थानीले रामचन्द्र पौडेल पक्षका ध्रुव थापालाई १५० मत पराजित गरेका हुन् । थापालाई कृष्णप्रसाद सिटौला समूहको साथ रहे पनि देउवा पक्षकै थ...

  • निस्कोटका मृगौला पीडित पुनलाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटका मृगौला पीडित चित्र बहादुर पुनको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । दुबै मृगौला फेल भई पोखरा स्थित आस्था क्लिनिक अस्पतालमा उपचाररत ३२ बर्षिय पुनलाई स्थानीय युवाहरुको सक्रियतामा संकलित ७२ हजार ८८५ रुपैयाँ हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग संकलन अभियान्ता स्थानीय...

  • नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित

    बेनी । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । बुटवलको भलबारीमा शुक्रबार सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनमा ७१८ मत प्राप्त गरी बरुवाल नेपाल जेसीज वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष खम थापा मगरले जानकारी दिनुभय...

  • लक्ष्मी बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो कार्डरहित एटीएम सुविधा

    काठमाडौं । लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधि भित्र्याउने भएको छ । नेपालमै पहिलो पटक नौलो प्रकारको सुविधा डिजिटल बैंकिङ्ग प्रविधि विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले तपाईंको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ। लक्ष्मी बैंकसँग तपाईंको एटीएम कार्डको विकल्पको रुपमा ए...