काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको संसदीय दलक...
मुख्य समाचार
-
-
कोरोना प्रभावित २२ व्यावसायिक संस्था आन्दोलित
काठमाडौं । कोरोना भाइरसको माहामारीबाट थलिएका २२ व्यावसायिक संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । माहामारीको समयमा परेको असर न्यूनीकरण गरी व्यावसायिक गतिविधि अघि बढाउन सरकारले प्रभावकारी कार्यक्रम नल्याएको भन्दै पर्यटन क्षेत्रसँग सम्बन्धित १२ तथा अन्य विभिन्न क्षेत्रका १० व्यवसायिक संस्थाले सरकार विरुद्ध संयुक्त आन्दोलन...
-
चिसोले कठ्याङ्ग्रिएर ३७ वर्षीय पुरुषको मृत्यु
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । प्रारम्भिक अनुमा...
-
साढे २३ किलो सुनका मालिक नभेटिएपछि, राजश्वले लिलाम बिक्री गर्दै
काठमाडौं । वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक प्रहरीले भेटाउन सकेन । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ । विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम र...
-
वैदेशिक रोजगारीबाट फर्किएका दुई युवाद्वारा गाउँमै चप्पल उद्योग सञ्चालन
गुल्मी । वैदेशिक रोजगारीबाट फर्किएका बागलुङका दुई जना युवाले गाउँमै चप्पल उद्योग सञ्चालन गरेका छन् । गल्कोट नगरपालिका–११ रिघाका तुलबहादुर राना र बडिगाड गाउँपालिका–४ का विरबहादुर थापाले संयुक्त रुपमा चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बडिगाड गाउँपालिका–२ खर्वाङमा चप्पल तथा एलईडी बल्व उद्योग सञ्चालनमा ल्य...
-
फेसबुकमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ
काठमाडौं । फेसबुकमा महिलाको चरित्र हत्या गर्ने एक पुरूष पक्राउ परेका छन्। बिहीबार प्रहरीले काठमाडौं महानगरपालिका-५ हाडीगाउँका ३३ वर्षीय अभिनासकुमार प्रधानलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए। उनका अनुसा...
-
निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल...
-
टोखा नगरपालिकामा होम आइसोलेशनमा बसेका सङ्क्रमितका लागि ४२ लाख खर्च
टोखा । टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना सङ्क्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो । ...
-
श्रीराम सुगर मिल्सको खातामा ३५ करोड डिपोजिट, आजबाट उखु किसानलाई वितरण
काठमाडौं । चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् । उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रातोपाटीलाई बताए । उनले भने, ‘आजबाट उखु किसानलाई वितरण गर्ने कार्यतालि...
-
चिसोका कारण चारको मृत्यु
लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल...