काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउ...
मुख्य समाचार
-
-
झापामा हात्तीसँग मारुती भ्यान ठोक्किदाँ दुई जना घाइते
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीमा हात्तीसंग ठोक्किएर आइतबार साँझ मारुती भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फतर्फ आउँदै गरेको मे १ च १७६३ नं. को मारुती भ्यान देउनिया खोलाछेउ हात्तीसँग ठोक्किएको हो। सुँडमा गाडी ठोक्किएपछि अनियन्त्रित भएर नजिकै को कल्भर्टमा दुर्घटना भएको ज...
-
हुम्लामा ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो ...
-
मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौंको आलोकनगर निवासी ७० बर्षीय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । धितालको गएराति पौने १० बजे सिभिल अस्पतालमा उप...
-
रौतहट बम काण्डका आरोपी भारतमा पक्राउ
काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । महतावलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको हो । उनलाई रौतहट ल्याइँदै छ । महतावलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ । २०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको ...
-
झुठ फैलाएर ठग्न खोज्ने २ जना पक्राउ
काठमाडौं । त्रिकोण आकारको थुरमीमा ‘तान्त्रिक शक्ति छ’ भनेर सामाजिक सञ्जालमा भिडियो बनाएर महङ्गोमा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भ्रम फैलाउने मकवानपुर घर भएका जीवन प्रजा र ओखलढुंगाका जय गिरीलाई पक्राउ गरेको हो । ४५ वर्षीय प्रजा झाक्री काम गर्छन् । ४३...
-
पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...
-
धवलागिरीका बाढीपहिरो पीडितलाई मोना युकेद्धारा साढे दुई लाख सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले आर्थिक सहयोग गरेको छ । गत असार २५ र २६ मा गएको बाढी पहिरोबाट विस्थापित परिवारलाई मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ???????????????????????????????????? सो रकमको चेक आइतबार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले व...
-
मालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेद्धारा २ लाख पचास हजार रुपैयाँ सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिकाका बाढी पहिरो पीडितलाई (म्याग्दी समाज) मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार साधन राम्जालीले सो रकमको चेक गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो । ??????????????????????????????????...
-
म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...