काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले यही मंसिर २९ देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण समूहतर्फको ६० करोड रुपैयाँमध्ये ५ प्रत...
मुख्य समाचार
-
-
९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।शनिबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२१ दलाक्षीमा डेरा गरि बस्ने ५० वर्षीय बद्रीबहादुर धिताललाई पक्राउ गरेको हो। धितालले ती बालिकामाथि बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरे...
-
७३ तोला चाँदीका सामग्रीसहित २ जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बणगंगा नगरपालिका–२ लखनचोकमा अवैधरुपमा भित्र्याइएको ७३ तोला चाँदीको सामग्रीसहित २ जना पक्राउ परेका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नंम्बरको स्कुटीलाई प्रहरी टोलीले चेकजाँच गर्दा सो फेला परेको हो। स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ का ...
-
विप्लव समूहका जिल्लास्तरीय नेता पक्राउ
कपिलवस्तु । प्रबन्धित नेकपा विप्लव समूहको शिवराज नगरपालिकाको नगर सचिब पक्राउ परेका छन्। शिवराज नगरपालिका वाड नं २ हल्लानगरमा बिकल्पु भन्ने गणेश थारु पक्राउ परेका हुन्। स्थानीय सुनमाया घर्ति मगरको घरमा लुकिछिपी बसेको अवस्थामा बाणगंगा नगरपालिका-३ सिउटीका खोजतलासकाक्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बत...
-
तालखर्कबाट थुम्काथुम्का परेको डाँडामा सिँढी निर्माण गरियो
पाँचथर । फालेलुङ गाउँपालिका–६ तालखर्कबाट थुम्काथुम्का परेको डाँडातर्फ जङ्गलै–जङ्गल सिँढी बनाइएको छ । हरियो झारले बेरिएका रुखको सुन्दरताभित्र झण्डै एक हजार ७०० मिटर लामो सिँढीमार्गले यो ठाउँ निकै आकर्षक देखिन्छ । ढलान नगरिएको सिँढीमार्गमा आकर्षक ढङ्गले ढुङ्गा बिच्छ्याइएको छ । सिँढी टुङ्गिएपछि गोरेटो बाटो हुँदै डाँडा...
-
सोलुखुम्बुमा मालपोत र नापीमा जनगुनासो
सोलुखुम्बु । जिल्ला मालपोत र नापी कार्यालयले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको तिनको दुःखेसो छ । कार्यालयमा सबैभन्दा बढी नामसारीसम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ । गत असोज २१ गते कर्यालयमा नामसारीका लागि निवेदन दिएक...
-
अर्काको नाममा परीक्षा दिने पक्राउ
सुर्खेत । अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय राम शाहीलाई प्रहरीले पक्राउ गरेक...
-
‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’
काठमाडौं । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत मात्र र...
-
दोलखामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो । बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा वा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको...
-
बाहिनी अड्डामा पृथ्वीनारायण शाहको शालिक अनावरण
दमौली । नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो । बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको...