तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–५ चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जीपमा सवार व्यास–५ का ५५ वर्षीय राजकुमार श्रेष...
मुख्य समाचार
-
-
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुुष्टि
कास्की । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न ४ जिल्लाका ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।जसअनुसार कास्कीमा ३१, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १५, गोरखामा १८ र तनहुँमा ३ जना रहेका छन । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ...
-
देशभरका १३८ कैदीबन्दीमा कोरोना पुष्टि, पाँच जनाको मृत्यु
काठमाडौँ । देशभरका कारागारमा रहेका १३८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ कारागारका ८१५ जनको पिसिआर परीक्षण गर्दा १३८जनामा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनकाअनुसार पिसिआर परीक्षण गरिएकामध्ये ८० जनाको अझैं रिपोर्ट आउन बाँकी छ। संक्रमण देखिएक...
-
बाँकेमा कोरोनाबाट एकको मृत्यु
बाँके । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतकलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जा...
-
ताप्लेजुङमा पहिरोले विद्युत्गृह बगाउँदा दुई जनाको मृत्यु
ताप्लेजुङ ।अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघु जलविद्युत् आयोजनाको ‘पावर हाउस’ बगाउँदा अपरेटरसहित दुई जनाको मृत्यु भएको छ । पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु थके लिम्बू र ५५ वर्षीय विष्णुदास थेबेको पहिरोमा परी ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द...
-
विराटनगरमा कोरोनाले थप एक व्यक्तिको मृत्यु
विराटनगर । कोराना संक्रमण भएपछि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको रेखदेखमा रहेका एक व्यक्तिको सोमबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १० दिन घरैमा आइसोलेसन बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई...
-
केन्द्रीय कारागार अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको एकै ठाउँमा उपचार
काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको एकै ठाउँमा उपचार हुने गरेको पाइएको छ। अस्पतालमा जनरल र आइसोलेसन बेड भनेर छुट्याइए पनि दुवै एउटै भवनमा रहेको र सबै बिरामीलाई जनरेल बेडमै राखेर उपचार गर्ने गरिएको पाइएको हो। अस्पतालकी एक स्वास्थ्यकर्मीले सेतोपाटीसँग भनि...
-
कोरोना संक्रमणबाट मृत्यु भएकाको अंग झिकिन्छ भन्ने व्यक्ति पक्राउ
काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भन्दै विभिन्न युट्युब च्यानलमा बोलेका सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई सोमबार विहान बिहान पक्राउ गरेको हो। महाशाखाका एसएसपी दीपक थापाका अनुसार अफवाह फैलाएको आरोपमा ललितपुर ढोलाहिटीमा रहेको उनको ...
-
सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
सिरहा । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक मिर्चैया नगरपालिका वडा नः ५ को रहेको जनाइएको छ । भदौं २१ गते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे...
-
वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय
काठमाडौं । सरकारले राजधानीको महाबौद्धमा रहेको वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यसैगरी स...