• गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

    काठमाडौं । कोरोना महामारीसँगै बजारमा आएका स्यानिटाइजरको गुणस्तर परीक्षणको कामलाई औषधि व्यवस्था विभागले तिव्रता दिएको छ । पछिल्लो समय विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने दुई कम्पनीको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ । विभागले बुधबार एक सूचनामार्फत सेफ ह्...

  • मोना अन्तराष्ट्रियद्धारा म्याग्दीमा स्वास्थ्य सामाग्री सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले कोरोनाको फ्रन्टलाइनमा जोखिम मोलेर फ्रन्ट लाइनमा दैनिक खटिने म्याग्दीका विभिन्न निकायलाई केएफ–९४ मास्क १ हजार थान र ७० वटा थर्मलगन सहयोग गरेको छ । गैरआवासीय म्याग्देलीको साझा संस्था मोना आइइसीले मंगलबार बेनीमा आयोजित कार्यक्रममा जिल्लामा रहेका ६ वटा स...

  • युवा संघ अध्यक्ष रोका सहित नेकपाका ५३ जना कांग्रेस प्रवेश

    म्याग्दी । (नेपाल कम्युनिष्ट पार्टी) नेकपाको भात्रृ संगठन युवा संघ अर्मनका अध्यक्ष प्रताप रोका सहित ५३ जना पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमका विच मंगला गाउँपालिका –५ मा अध्यक्ष रोका सहित ५३ जना कांग्रेस प्रवेश गरेका कांग्रेस म्याग्दीले जनाएको छ । प्रवेश गर्नेमा पूर्व माओवा...

  • देशभर १५१३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार १ हजार ५ सय १३ जनामा कोरोना संक्रमित थपिएसंगै देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको पुगेको छ । मंग...

  • पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः सुचारु

    कास्की । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः सुरु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीले यस आयोजनाको काम पाँच महिनाभन्दा बढी समय ठप्प भएकामा अहिले एक जापानिज र ७० जना नेपाली मजदूरले काम सुरु गरेका छन् । अन्य जापानी प्राविधिक...

  • दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

    सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए। यसअघि सो...

  • नेपालमा पदयात्रा र पर्वतारोहण खुला, ७ दिन क्वारेन्टिन अनिवार्य

    काठमाडौं । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्...

  • बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता

    बाग्लुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बाग्लुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराएका ...

  • पद्मश्री साधना सम्मान र पुरस्कार रद्द

    काठमाडौं । विवाद सिर्जना भएपछि यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो । तर, उप्रेतीले प्रश्रितसँग उभिएर आफ...

  • ललितपुर महानगरमा ५२१ जना सक्रीय कोरोना संक्रमित, १६ जनाको निधन

    काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा ५ सय २१ जना सक्रीय संक्रमित रहेका छन् । काठमाडौं उपत्यका कोरोना संक्रमितको केन्द्र बन्दै गएपनि ललितपुर महानगरमा तुलतात्मक रुपमा कम संक्रमित भेटिएका छन् । उपत्यकामा संक्रमितको संख्या देशभरको संक्रमितको संख्याको आधाभन्दा धेरै रहेको छ । उपत्यकामा पनि काठमाडौं महानगरमा...