• नेपालमा थप ४३४ जनामा काेराेना संक्रमण पुष्टि ,मृतकको संख्या २६ पुग्यो

    काठमाडौं,बिहिबार असार ११ गते । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।ससँगै नेपालमा संक्रमितको कूल संख...

  • आइसोलेसनमै जन्मियो बच्चा

    बागलुङ ,बिहिबार असार ११ गते । आइसोलेसनमा उपचार गराउँदै आएकी बागलुङ्गकी कोरोना संक्रमित एक युवतीले धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमै बच्चा जन्माएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिकाकी १९ वर्षीय युवतीले विहिबार आइसोलेसनमै बच्चा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभय...

  • म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २०...

  • ६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिए

    काठमाण्डौं ,बुधबार असार १० गते । नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसंगै नेपालमा कोरोना संक्रमितको कुल संखया १० हजार ७ सय २८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो । नेपालमा कोरोना भाइरस संक्रमण निक...

  • गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२९ पुग्यो

    पोखरा, बुधबार असार १० गते । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २ महिला र मादी गाउँपालिकाका १र१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बुधबार बिहान कास्कीका ...

  • नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि,मृतकको संख्या २४ पुग्यो

    काठमाडौं,मंगलबार असार ०९ गते । नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा संक्...

  • नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,सोमबार असार ०८ गते  । नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बा...

  • नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काठमाडौं,आइतबार असार ०७ गते । नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ ह...

  • म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य

    म्याग्दी,आइतबार असार ०७ गते ।म्याग्दीमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ ,का ३३ बर्षिय एक जना पुरुष ,सोही गाउँपालिका–२ का ३० बर्षिया र ९ बर्षिया गरी दुई महिला र मंगला गाउँपालिका–५ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण...

  • मुस्ताङमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि

    सुशीलबाबु थकालीमुस्ताङ,शनिबार असार ०६ गते ।मुस्ताङमा पनि एकजना व्यक्तिलाइ कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको जानकारी अनुसार मुस्ताङका ८३ बर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको हो । घरपझोङ गाउँपालिका वडा नँ –१ छैरो तिबितियन क्यामका ८३ बर्सिय वृद्धलाइ कोरोना पोजेटिभ देखिए लगत्तै अहिल...