मुस्ताङ। हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा चौंरीको आलो रगत पिउने याक महोत्सव सुरु भएको छ ।याक दिवसको अवसरमा हिमालयन याक नाक संरक्षण समितिद्धारा आयोजित मेलामा पहिलो दिन शनिबार विभिन्न रोगबाट ग्रसित बिरामीको भीड लागेको छ । मेलामा मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौँ र बुटवल लगायतक...
मुख्य समाचार
-
-
गौश्वारामा पश्चिम नेपालकै पहिलो गोबर्धन महायज्ञ हुँदै
बेनी । म्याग्दीको बेनी नगरपालिका– २ ,ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक गोवर्धन महायज्ञको आयोजना गरिएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा आगामी वैशाख १५ देखि ३० गतेसम्म गौश्वारामा गोवर्धन बिराट महायज्ञ २०८२ आयोजना गरिएको हो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले...
-
बेनीमा सामुदायिक घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप
बेनी । म्याग्दी जिल्ला सदरमुकाम बेनीमा घरपालुवा र सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजना र बेनी नगरपालिकासँग सहकार्यमा आइतबार संचालित शिविरमा कुकुरलाई बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप लगाइएको हो ।शिविरको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ...
-
अन्नपूर्ण हिमालको हिउँ पहिरोमा बेपत्ता दुई जना अझै भेटिएनन , खोजी कार्य स्थगित
म्याग्दी । अन्नपूर्ण हिमालमा गएको हिउँपहिरोमा बेपत्ता दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ देखि माथिको पाँच हजार ६१३ मा हिउँपहिरोमा परी सोलुखुम्बुका निग्मा तासी ( Ngima Tashi )र रिमा रिन्जे (Rima R...
-
मुस्ताङबाट बेनी आउँदै गरेको बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु
म्याग्दी । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रबार राती करिब १० बजेको समयमा मुक्तिनाथ दर्शन गरेर फर्किएको रा १ ख १६१३ नम्बरको बस बेनी नगरपालिका–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल...
-
फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुने
म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्व विद्यालयमा हुने भएको छ । फोनिजले सोमबार बुटवलमा पत्रकार भेटघाट गर्दै धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले विशेष मानिएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन आयोजना हुन लागेको हो । महाधिवेश...
-
बरंजामा स्थलगत तालिम संगै सिस्नोको पाउडर उत्पादन (फोटोफिचर)
बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा स्थित दुर्दीमा सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । गाउँपालिका कृषि प्राविधिक तारा बानियाँका अनुसार ,चार दिनसम्म संचालन भएको तालिममा १५ जना सहभागी भएका थिए ।आधारभुत तालिममा सिप स...
-
गलेश्वरमा स्थानीयको सक्रियतामा सडक निर्माण, नगर प्रमुख केसीद्वारा उद्घाटन (तस्बिरहरु)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा नवनिर्मित सडक ट्रयाकको उद्घाटन गरिएको छ । गलेश्वर बजार टोल विकास संस्थाको आयोजनामा स्थानीयवासी र टोल विकासको सक्रियतामा क्लवको पुरानो खेलमैदानदेखि शान्तिटोल सम्म जोड्ने करिब ३५० मिटर मोेटरबाटोको बेनी नगरपालिका मेयर सुरत केसीले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन ग...
-
सुशील गर्बुजा हत्या प्रकरण : ६ जनालाई जन्मकैद
म्याग्दी । एक वर्ष अघि म्याग्दी सदरमुकाम बेनीबजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत म्याग्दीले ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।१७ गते जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै ...
-
गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम
बेनी । म्याग्दी सदरमुकाम बेनी नजिकै रहेको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो । मूल्याङ...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 1519
- Next Page »


























