बेनी । जिल्ला प्रहरी कार्याय म्याग्दीले जेन–जेड आन्दोलनको आडमा म्याग्दी कारागारबाट कैदी भगाउने ६ जनाको नामावली सार्वजनिक गरेको छ । बेनी नगरपालिका–२,खबरा स्थित कारागारबाट यहि भदौ २५ गते विहान साढे सात बजेको समयमा कारागारको मुल ढोका फोडेर भित्र रहेका ८८ जना मध्ये ७६ जना कैदी भगाउने ६ जनालाई प्रक्राउ गरी उनिहरुको ठेगाना स...
मुख्य समाचार
-
-
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशन
काठमाडौँ। नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेडि...
-
आयोजना कटौती गरेर एक खर्ब स्रोत जुटाउने अर्थमन्त्री खनालको योजना
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ ।आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेट...
-
मन्त्रिपरिषद् विस्तार : कुलमान घिसिङ ,ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बन्दै
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लगाउनुभएको जनाइएको छ । उहाँले कार्यभार सम्हालेकै दिन प्रमुख तीनवटा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूका नाम टुङ्गो लगाउनुभएको प्रधानमन्त्री निकट उच्च स्रोतलाई उदृत गर्दै बिबिसीले समाचार लेखेको छ । सिफारिसमा परेका तीन...
-
निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार ...
-
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, शपथग्रहण आजै
काठमाडौं । राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै ...
-
म्याग्दी कारागारबाट कैदी भगाउने पाँच अभियुक्त पक्राउ
बेनी । म्याग्दी कारागारबाट कैदी भगाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा अदालतले तोकेको कैद सजाय भुक्तान गरिरहेका थुनुवा र कैदी भगाउन सहयोग पु¥याएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाँच जनालाई कारागार ऐन २०७९ ...
-
म्याग्दी कारागारका कैदीबन्दी भागे , कर्फ्यु आदेश जारी
बेनी । म्याग्दी कारागारमा रहेका ८८ जना मध्ये ६६ जना कैदीबन्दी आज बिहान फरार भएका छन् । बिरामी र हिड्न नसक्ने १२ जना कागारामै थिए । चार जनालाई सुरक्षाकर्मीले भाग्ने क्रममा नियन्त्रणमा लिएका थिए । भने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । हुलदंगा गर्दै कागारारमा पसेको समूहले बिहान सात बजेतिर कैदीबन्दी भगाएका हुन्...
-
अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रधानन्त्रीको सचिवालयले उहाँले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनज...
-
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार,उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएको हो ।त्यसअघि उनले पार्टी...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 1528
- Next Page »






















