• सशस्त्रका डीआईजी सिपी गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस

    काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । जेठ ९ मा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बढुवा समितिको सचिवालयले जनाएको छ । वैशाख १९ पछि सशस्त्रमा दुईवटा एआईजीको पद खाली थियो । तर, वैशाख २१ मा गृह मन्त्रालयका सचिव ट...

  • अन्तर्घात नभएको भए अझै धेरै पालिका जित्थ्यौं : कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक नै आएको बताएको छ। कांग्रेसले सात सय २८ पालिकाको मतपरिणाम आउँदा तीन सय २० पालिकामा प्रमुखरअध्यक्ष जितेको बताएको छ भने दुई सय ९४ जना उपप्रमुखरउपाध्यक्ष जितेको जानकारी दिएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार मतगणना जारी रहेका ठाउँमा पालिका ...

  • एमाले लमजुङद्वारा बागी उम्मेदवारलाई कारबाही

    लमजुङ । नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका–६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिट...

  • इँटालाई सुन भन्दै ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ

    दाङ । दाङको तुलसीपुरबाट इँटालाई सुन भनेर ठगी गर्न खोजेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं। ६ खाँग्रानाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्जुला व्यास २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी, सल्यानको शारदा नगरपालिका वडा नं.१ की ४९ वर्षीया सावित्रा बुढाथो...

  • सत्ता गठबन्धनबीच संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल हुन्छ : श्रेष्ठ

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ​को निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताउन...

  • गुडिरहेको कारमा आगलागी

    बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताउनुभ...

  • ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित सुनिश्चित

    काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गर्नुभएको छ । एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाउनुभएको छ । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभ...

  • विशेष कार्यक्रममार्फत फेरि आउँछु : जगन्नाथ खतिवडा

    काठमाडौँ । भरतपुर महानगरपालिकको मेयर पदका उम्मेदवार रहेका नेपाली काँग्रेसका बागी नेता जगन्नाथ खतिवडाले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणना बाट मलाई प्राप्त प...

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न काँग्रेस नेता महरको आग्रह

    काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गर्नुभएको छ । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य...

  • कांग्रेस नेतृ गौचनद्धारा प्रेस युनियन म्याग्दीलाई एक लाख रुपैयाँ सहयोग

    बेनी । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार एक कार्यक्रमका विच गौचनले आफ्ना श्रीमान स्वर्गिय राम गौचनको सम्झनामा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति रा...