मकवानपुर । राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाउनुभएको छ । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिनुभएको छ । जिम्मेवारी प्राप्त ...
मुख्य समाचार
-
-
जनप्रतिनिधिबिचको विवादले मालिका गाउँपालिकाको पहिलो र विशेष गाउँसभा स्थगित
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र कार्यपालिका अन्तरगत विषयगत समिति गठन गर्ने प्रस्तावमा बिवाद भएको हो । ...
-
कात्तिकको अन्तिम वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी
काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता न...
-
नागरिकता विधेयक यसै अधिवेशनबाट पारित हुन्छ : मन्त्री शर्मा
धनुषा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यसै संसद्को अधिवेशनबाट नागरिकता विधेयक पारित हुने बताउनुभएको छ। बुधबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शर्माले नेपाली बुवा आमाबाट जन्मेका र अङ्गीकृत नागरिकहरूका सन्तानलाई नागरिकता मिल्ने बताउनुभएको ...
-
यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
सुर्खेत । मुगुमा यार्सा संकलनको सुरक्षार्थ खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ। मुगम कार्मारोङ गाउँपालिका–२ ठूलीकोशी रिमार लेकमा यार्सा संकलनमा खटिएका सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई मंगलबार बिहानदेखि टाउको दुख्नुका साथै श्वासप्रश्वासमा समस्या आ...
-
काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘भौतिक पूर्...
-
चुलो बाँड्न प्रतिपक्षीलाई पनि सँगै लिएर जाउँला : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको प्रस्ट पार्नुभएको छ । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चुनावलाई ध्यानमा राखेर बजेट नल्याइएको बताउनुभयो । प्रतिपक्षी सांसदहरुले बजेटमा उल्लेखित केही विषय प...
-
नेपालका होटलबाट सिंगल युज प्लास्टिक हटाइने
काठमाडौं । नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक ...
-
अन्तर्घातको आरोपमा एमाले कास्कीले गर्यो ३ जनालाई कारबाही
पोखरा । नेकपा (एमाले) कास्कीले स्थानीय चुनावमा अन्तर्घातको आरोपमा तीन जना पार्टी सदस्यलाई कारबाही गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखराको मेयरमा एमाले उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोपमा कारबाही गरेको हो। एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङका अनुसार पोखरा महानगर वडा नम्बर २१ का संगठि...
-
पूर्वाधारको विकास मात्र होइन मानसिकता परिवर्तन पनि आवश्यक : चाँदतारा कुमारी
काठमाडौँ । सांसद चाँदतारा कुमारीले देश विकासका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले सडकसहित भौतिक पूर्वाधारको विकास गरेर मात्र देशको उन्नति नहुने भन्दै यसका लागि मानसिकता...






















