• मैले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी छन् : ओली

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गर्नुभएको छ । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गर्नुभयो । ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्...

  • सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरू गरिएको छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गर्न थालेको हो । निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका ...

  • ९ महिनामा ११ करोड ६३ लाखको चिउरा निर्यात

    काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो । नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात हुँदै आएको छ । चालू वर्षको ९ महिने ...

  • युक्रेनमाथिको आक्रमण रुसको सुरक्षाका लागि सही : पुटिन

    एजेन्सी । रुसी राजधानी मस्कोको रेड स्क्वायरमा आफ्नो विजय दिवसको भाषणमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । उहाँले रुसले सही समयमा यो निर्णय गरेको बताउनुभयो । पुटिनले यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भन्नुभएको छ । रुसी लडाकुहरूलाई सम्...

  • सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

    सर्लाही । सुक्खा मौसम सुरू भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ। जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो। उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्...

  • लालकिशोर साहलाई पुनः जित्न गठबन्धनकै खड्गो

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह जनकपुरका पेशेवर राजनीतिकर्मी हुनुहुन्छ । कलेज जीवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनकपुरकै रामसागर रामस्वरुप (रारा) बहुमुखी क्याम्पसको स्ववियू सभापति भइसकेका उहाँले २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिंदा उपमेयरमा स्वतन्त्र उम्म...

  • विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : बास्तोला

    काठमाडौं । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेक्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाउनुभएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी भनेर बुझ्ने टिप्पणी गर्नुभयो । ‘उहाँहरु ३० गते पछि फर्किन्छौं, चुनावमा जाँदैनौं भन्नुहुन्छ,’ उहाँको भनाइ...

  • जनकपुरवासीले मलाई जिताउँछन् : मनोज चौधरी

    जनकपुर । २०७४ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जितेको राष्ट्रिय जनता पार्टी (राजपा) अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ । यो पार्टीले यसपटक मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई उम्मेदवार बनाएको छ । लोसपाले मिश्रलाई दोहोर्‍याएर उम्मेदवार बनाएको हो । मेयरका उम्मेद...

  • आफैंले पालेको राँगाले हान्दा बावुको मृत्यु, छोरी घाइते

    लमजुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ...

  • जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

    काठमाडौं । जिम्बाबे ‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ । आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ । यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई...