काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी गाडीहरुले १० ...
मुख्य समाचार
-
-
नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी
म्याग्दी । नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्ष पदमा म्याग्दीका सुजन बरुवालले उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेपाल जेसीजको सन २०२३ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सन २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष समेत भैसक्नुभएका बरुवालले ...
-
कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी
काठमाडौँ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए । ०५१ सालमै तत्का...
-
पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला
बुटवल । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो। जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुरान...
-
पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी अन्तिम चरणमा
सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि सुर्खेतमा तीब्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधारण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तीब्र गतिमा भइरहेको हो । पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबा...
-
एमाले संसदीय दलको नेतामा ओली निर्विरोध
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्। 'अध्यक्षज्यू संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ,' उपाध्यक्ष विष्णु पौडेलले सेतोपाटीसँग भने। संसदीय द...
-
विद्यालयमा म्याग्दी जेसीजद्वारा न्यानो कपडा वितरण
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित अक्षेतामा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई न्यानो पोशाक स्वि...
-
कांग्रेस संसदीय दलको नेता बन्न देउवा र थापाको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएक...
-
विद्यालयमै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउ खेती गरेका हुन् । “...
-
ओमकुमारी शान्ति कोषको अध्यक्षमा गौतम (तस्विरहरु)
बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौं साधरणसभा तथा चौथों अधिवेशनबाट अध्यक्ष पदमा गौतम सर्वसम्मत चयन हुनुभएको हो । पत्रकार समेत रहनुभएका गौतम यस अघि कार्यसमितिको प्रथम उपाध्यक्ष हुनुन्थ्यो । गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखा...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 1495
- Next Page »