• सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं वैठकबाट १७ बुँदे बेनी घोषणापत्र जारी (तस्बिरहरु)

    म्याग्दी ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको आज (बिहीबार)को आठौं वैठकले १७ बुँदे बेनी घोषणापत्र जारी गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न वैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौती तथा सवालहरुको सम्बोधन गर्न ध्यानाकर्षणस्वरुप घोषणापत्र सार्वजनिक गरिएको हो । ‘वनको दीगो व्यवस्थापनका...

  • बेनी–जोमसोम सडक अवरुद्ध

    म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि  मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क वि...

  • गायीका श्रीपाल माथि दुरव्यवहारको घटना प्रति मोनाको ध्यानाकर्षण

    म्याग्दी । सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएकी लोक दोहोरी गायीका अमृता श्रीपाललाई दुरव्यवहार गरिएको घटना प्रति म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले गम्विर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै मोनाले गायीका श्रीपाललाई ओसाका काबे स्थित धवलागिरी दोहोरी साँझका संचालक धन थापाबाट भएको अमान...

  • म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा फोटो पत्रकार महासंघको (मङ्गलवार) जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बा...

  • देशलाई समृद्ध बनाउन निर्वाचनमा भोट परिवर्तन गर्नुसः लिङ्देन

    म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि आगामी निर्वाचनमा आफ्नो भोट परिवर्तन गर्न आग्रह गर्नुभएको छ । राप्रपा म्याग्दीले आज म्याग्दी सदरमुकाम बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र स...

  • दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा वडा स्तरिय भदौरे गाउँसभा सम्पन्न भएको छ । शनिबार दग्नाम वडा  नम्बर ४ को आयोजनामा भदौरे गाउँसभाको आम भेलाबाट यस बर्षको आन्तरिक स्थानीय कानुन पारित गरेको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न वडाका जनप्रतिनिधिले दग्नामवासीलाई एक ठाउ...

  • गलेश्वरमा डेंगु रोग सम्बन्धि सचेतना तथा सरसफाई

    गलेश्वर । म्याग्दीको बेनी नगारपालिका–९ गलेश्वरमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम बिच गलेश्वरधाम आमा समुहको आयोजनामा गलेश्वर बजार क्षेत्रमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम गरेको हो । खासगरी एन्टी एजिट नामको भाइरस बोकेको पोथी लामखुट्टेबाट डेंगु रोग सर्...

  • नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा पुन

    बेनी । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन मगर (लोकेश ) चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुन मगर अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । पुन यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । लामो समयदेखी मगर समुदायको हकहितमा सक्रिय पुन विभिन्न सामाजिक...

  • नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठक : १० बुँदे जनकपुरधाम घोषणापत्र जारी

    काठमाडौं। नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठक मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ। बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो। जनकपुरधाममा भदौ २३ र २४ गते बसेको बैठक १० बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको हो । जनकपुरधाम घोषणापत्र जस्ताको तस...

  • ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर४ दग्नाम स्थित जनता माध्यामिक विद्यालयमा रत्न स्मृति छात्रवृत्ति वितरण गरिएको छ । विहीबार विद्यालयको आयोजनामा  ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रत्न स्मृति छात्रवृत्ति कोषबाट पाँच जना बिधार्थीलाइ जनही एक हजारका दरले छात्रवृत्ति बितरण गरेको हो । उक्त छात्रव...