• बसपार्कमा निर्माण भएको टर्मिनल भवन उद्घाटन (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलमा निर्माण भएको टर्मिनल भवनको उद्घाटन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको उक्त भवनको बुधबार एक कार्यक्रमबिच बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । टर्मिनल भवन निर्माण र बसपार्क ढलान गर्न वि.स. २०७८ पुषमा शुभ कन्ट्रक्सनसँग दुई करोड ८५ ला...

  • व्यवसायी घिमिरेद्वारा गलेश्वरधाम आमा समूहलाई कुर्चि सहयोग

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । मंगलवार गलेश्वरमा आयोजित एक कार्यक्रम बिच बेनी बजारका व्यावसायी लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो । गलेश्वर शिवालय क्षेत्रविकास कोष...

  • साउनको पहिलो सोमबार गलेश्वरमा ३ लाख ६५ हजार भेटी संकलन

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख...

  • पहिलो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)

    गलेश्वर । प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा...

  • म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा (तस्बिर/भिडिओ)

    बेनी। म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई विहिबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउँदै घोषणा गरिएको हो । ४५ वटा वडा, ६ वटा स्थानीय तहपछि जिल्ला खोप समन्वय समितिले बेनीमा समारोहको आयोजना गरेर पूर्ण...

  • पहिरोले दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ । बुधबार राती परेको वर्षाका कारण ४२ किलोवाट क्षमताको लघु जलविद्युत् परियोजनाको विद्युत् गृहको भवन र उपकरणहरू पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । ...

  • जनै र जात रहुन्ज्याल छुवाछुतबाट समाजले मुक्ती पाउँदैन सायद

    म्याग्दी । खसहरुको काँधमा जनै परेको पुगनपुग पाँच शताब्दी पुगिसकेछ । प्रारम्भदेखि नै जनै बहिष्कार गर्ने खसहरुको उपस्थिति पनि नेपाली समाजमा बाँकी छ । आफूलाई सुसंस्कृति र सभ्य भनाउने लोभले खस समाजले भिरेको जनैको निकै महङ्गो मूल्य चुकाइसकेको छ । चुकाउँदै छ । जनैवापत प्राप्त गरेको कथित “उच्च जात” संविधान ऐन कानुनले खोसिसकेक...

  • कृषि र भेटेरिनरीको सार्वजनिक सुनुवाई , कृषिको विकासमा सिँचाइको प्रवन्ध मिलाइने मन्त्री जुग्जालीको भनाइ

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) चालु आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित वार्षिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न ...

  • छिपछिपेमा झोलुङ्गे पुल निर्माण, स्थानीयवासी हर्षित (फोटोफिचर)

    दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबाेट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त पुलको  बुधवार उद्घाटन गरिएको हो । झोलुङ्...

  • मेरो दशैं र जनताको संसद

    म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...