काठमाडौँ । विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले वैचारिक विमतिहरूलाई शिष्टतापूर्वक ग्रहण गर्दै अघि बढ्ने बताउनुभएको छ । उहाँले हार स्वीकार्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बरु एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएक...
मुख्य समाचार
-
-
काठमाडौं महानगरले शिक्षाको बजेट तीन गुणा बढायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो । काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले भन्नुभयो ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइएको थियो । आगामी आर्थिक वर्षको ल...
-
लोसपाद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबा...
-
आफैंले हानेको गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् । सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ । भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको न...
-
गठबन्धन यो देशका लागि अभिशाप हो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन यो देशकै लागि अभिशाप भएको बताउनुभएके छ । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो । ‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल...
-
आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन : सुदन किराँती
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले केन्द्रीय समितिको बैठकमा पाँच बुँदामा टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित बैठकमा उहाँले पाँच बुँदामा टिप्पणी गर्नुभएको हो । उहाँले पार्टीका नेताका आचरणले गर्दा राजनीति विद्रुपिकरण भएको बताउनुभयो।...
-
असार मसान्तमा बजेट सक्ने परिपाटीको अन्त्य हुनुपर्छ : अनिता देवकोटा
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरु खर्च गर्न थालिएको बताउनुभयो । उहाँले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा...
-
बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उहाँले बजेट केही घरानाको जस्तो मात्र भएको बताउनुभएको हो । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उहाँले भन्नुभयो, ‘यसरी अ...
-
संसदमा उभिएर ओलीले सरकारलाई भने : इनफ इज इनफ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उहाँले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ उहाँले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्...
-
जसपाका नयाँ मन्त्रीको सपथ साढे ४ बजे
काठमाडौं । जनता समाजवादी पार्टीका नयाँ मन्त्रीको सपथ आज हुने भएको छ।सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन्। जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव ...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 1495
- Next Page »