काठमाडौँ । आरोही लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने हुनुभएको छ । नेपालका सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिससकेका जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको हो । उहाँलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिदाई गर्नुभयो । जिरेलले उक्त हिमालमा पार्टीक...
मुख्य समाचार
-
-
माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कम
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बतउनुभएको छ । माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदा...
-
रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने
काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गर्नुभएको छ । रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हर्षित भएको उल्लेख गर्नुभएको छ ।...
-
नेपाल प्रहरीद्वारा ४ सय ४३ असईको माग
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ।आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी कूल ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक निरीक्षका लागि भर्ना खुलाएको हो। साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको ...
-
सभामुख सापकोटा आज स्वदेश फर्किँदै
काठमाडौँ । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्किँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिको टोली स्वदेश फर्कन लागेको हो । सभामुख सापकोटा गत १४ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । गत असार १६ ग...
-
कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडी
पोखरा। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित हुनुभएको छ । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बन्नुभएकी म्याग्दीकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत हुनुभयो। शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट हुनुभएको छ। खेलकुद पत...
-
चालिस वर्षमाथिका एकल महिलाले भत्ता पाउने
काठमाडौं । चालिस वर्ष उमेर व्यतित गरी एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुर...
-
धौलागिरि आधार शिविर तिर उक्लँदै भेडाको बथान
म्याग्दी । धौलागिरी हिमालको आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । म्याग्दीको धवलागिरी गाउँपालिका– ५, मल्कवाङका देवान छन्त्यालले भेडालाई चरनका लागि हिमनदी पार गरेर स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो ।गर्मिको समयमा हरेक बर्ष देवान छन्त्यालले भेडाल...
-
नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप खरिद गरी वितरण गरिएको हो । ल्यापटप पाउने...
-
सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण
निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।सिङ्ग...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 1519
- Next Page »


























