धौलागिरि आधार शिविर तिर उक्लँदै भेडाको बथान

म्याग्दी । धौलागिरी हिमालको आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । म्याग्दीको धवलागिरी गाउँपालिका– ५, मल्कवाङका देवान छन्त्यालले भेडालाई चरनका लागि हिमनदी पार गरेर स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो ।गर्मिको समयमा हरेक बर्ष देवान छन्त्यालले भेडालाई चरनका लागि भिर र नदीको जोखिमपुर्ण यात्रा गर्दै भेडागोठलाई धवलागिरी बेसक्यामतिर पु¥याउने गर्छन । तस्बिर ः देवान छन्त्याल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार