बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षकाे उम्मेद्धारमा नेपाली कांग्रेसले भेजेन्द्रमान पुनलाई सिफारीस गरेकाे । । आइबातर बसेको कांग्रेस वडा इकाई समिति भेलाले पुनलाई आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको लागि उम्मेद्धार छनौट गरेर पालिकामा सिफारिस गरिएको वडा इकाई सभापति त...
मालिका गाउँपालिका
-
-
स्थानीय तह निर्वाचन:मालिकामा चार जना आकांक्षी
बेनी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । चुनावको चहलपहल म्याग्दीका ग्रामीण भेगसम्म पुगेको छ । जिल्लामा चुनावी सरगर्मी बढ्दै जाँदा गाउँ र नगरपालिकाको नेतृत्वका आकांक्षीहरुले दौडधुप तिब्र बनाएका छन् । आगामी निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा चार जना आकांक्षी देखिएका छन् । नेपाली का...
-
माओवादीले बिममा जुग्जालीलाई वडा अध्यक्षको उमेद्वार बनाउने
बेनी । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका ७ को वडा अध्यक्षमा रुविन जुग्जालीलाई उमेद्वार बनाउने भएको छ ।वडा कमिटीको बिहिबार बसेको बैठकले सर्वसम्मत रुपमा जुग्जालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादीको वडा कमिटि सदस्य रहेका जुग्जाली बिम तल्लो गाउँको हिराजित स्मृति युवा क्लवका पु...
-
मालिका गाउँपालिका–४ मा माओवादी केन्द्रबाट पुन वडा अध्यक्षका उम्मेद्वार
बेनी । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका– ४, को वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ । सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लाग...
-
देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)
लिला पुर्जा बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो । विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्...
-
विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै
धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...
-
आगलागीमा घाइते मन बहादुरको उपचारको क्रममा मृत्यु
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ ,स्थित भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते हुनुभएका २१ बर्षिय मनबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको छ । २४ फागुनमा आगो निभाउने क्रममा २१ वर्षिय मनबहादुरको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो । मृतकका आफन्त विरेन्द्र किसानका अनुसार ,६ चैतमा किर्ति...
-
म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं बार्षिक साधारणसभा (फोटो फिचर)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । दरबाङ ईङ्गलिस बोर्डिङ स्कुलको प्राङगनमा आयोजित साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले...
-
आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सोही आगलागिमा परी मृतक बोहराका भा...
-
दरबाङ बजार अनुगमन (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकाे नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान ...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 64
- Next Page »


























