• मंगला गाउँपालिका अध्यक्ष रोका मगरद्धारा क्याम्पसलाई आर्थिक सहयोग

    बेनी ,बुधबार बैशाख २५ गते । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले आफूले प्राप्त गरेको सेवासुविधाको रकम क्याम्पसलाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोका मगरले बुधवार गाउँपालिका केन्द्र बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसलाई २ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।जनप्रतिनिधि भएवापत पाउने सरकारी से...

  • म्याग्दीमा अर्गानिक खेती सम्बन्धी स्थानिय सरकारलाई अभिमुखिकरण

    बेनी शुक्रबार बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्...

  • बावियाचौरमा आधारभूत पत्रकारिता तालिम सुरु

    बावियाचौर शनिबार चैत ३० गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने त...

  • पर्यटक तान्दै बरंजाको ‘दह ताल’

    साधन राम्जाली बेनी बिहिबार चैत्र २८ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउ...

  • बोलेरो दुर्घटना

    म्याग्दी बुधबार चैत्र १३ गते । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउँदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ । बेनी आउँदै गरेको ग १ ज ६९७० नम्वरको बोलेरो ज...

  • गाँजा फडानी

    सिजन रोका मगर मंगला आइतबार चैत्र १० गते । । मंगला गाउँपालिका ५ छिस्वाङमा शनिबार गाँजा फडानी गरिएको छ । लागू औषध चरेसको कच्चा पदार्थको रुपमा प्रयोग हुने गाँजाका बिरुवा फडानी गरिएको हो । वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षेत्रीको नेतृत्वमा बाबियाचौर प्रहरी चौकी, छिस्वाङको आमा समूह, युवा क्लवका प्रतिनिधिहरुम...

  • बाबियाचौरमा प्रहरीको अन्तरक्रिया

    सिजन रोका बाबियाचौर मंगलबार चैत्र ५ गते । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, स...

  • दुर्गम दुई विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग

    साधन राम्जाली बेनी शनिबार चैत्र २ गते । सदरमुकाम बेनी बजारमा रहेको एक लायन्स क्लबले दुर्गम विद्यालयको विद्याथीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको सदरमकाममा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मंगला गाउँपालिका– ३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्रि ...

  • बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

    दरबाङ्ग मंगलबार फागुन २१ गते ।म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार गाउँपालिका केन्द्र दरबाङ्गमा धवलागिरी,मालिका र मंगला गाउँपालिकामा संचालित बहिरङ्ग उपचार...

  • पत्रकार गौतमलाई केडी वर्ष पत्रकारिता पुरस्कार

    के।डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएका पत्रकार सन्तोष गौतम बेनी शनिबार फागुन ११ गते। म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेज प्रालीको तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको...