• पुर्व सांसद तथा पुर्व लडाकु कमाण्डर श्रीस मगर बाख्रा पालन व्यवसायमा (तस्बिर/भिडिओ सहित)

    म्याग्दी । पुर्व सांसद तथा दश वर्ष अघिसम्म तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर गमबहादुर श्रीस मगर राजनीति संगै केही वर्षयता कषि व्यवसायमा सक्रिय हुनुहुन्छ । समाजमा प्रतिष्ठा कमाएका मान्छेहरुले कृषि क्षेत्रमा काम गरे इज्जत जान्छ भन्ने सोचलाई चुनौती दिन र परिवर्तन ल्याउन उहाँ कृषि पेशामा ल...

  • सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र

    म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा...

  • प्रेमिकाको भिडिओ‘पोर्न’ साइटमा राखेपछि…

    काठमाडौं । प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन)को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दीको मंगला गाउँपालिका–५,स्थित साबिक अर्मन गाविस–२ ,का २७ वर्षीय प्रकाश वि...

  • मंगला गाउँपालिकामा सार्वजनिक सुनुवाई (तस्बिरहरु )

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । बिहिबार बाबियाँचौर स्थित मंगर संघको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक किसानलाई समेट्न आग्रह गरेका हुन् । सार्वजनिक सुनुवाईमा उपस्...

  • पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हु...

  • मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनाम...

  • मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अ...

  • कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको पालिका स्तरीय संगठन सुदृढीकरण अभियान सुरु भएको छ । शनिबारदेखि म्याग्दीका सबै छ वटै पालिकामा संगठन सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन सुरु भएको हो । पहिलो चरण अन्तर्गत वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य,भातृ...

  • सानिमा रिलायन्सले ग¥यो १६ लाख भुक्तानी

    बेनी । हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१ ,कुहुँमा पुगेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दावि रकम भुक्तानी गरेको छ ।मंगला गाउँपालिका–१,कुहुँकी यामकुमारी खत्रीले साबिकको रिलायन्स लाइफ इन्स्योरेन्सबाट २०७६ मा १५ लाखको बिमा गर्नुभएको थियो । उहाँको गत वर्ष असोज ३० गते मृत्यु भएकोले उहाँका श्रीमान...

  • कोत्रवाङ, खुम्याह, कुहुँ र हिदीमा सांसद जुग्जालीको जनभेटघाट

    बेनी । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ । मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेक...