• विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...

  • मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा : कार्यविधि र ऐन पारित (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको छ । पाँच वटा कार्यबिधी र एक वटा ऐन पारित भएको प्र...

  • माओवादी केन्द्र म्याग्दीका पुर्व जिल्ला सदस्य पुन सहित ५० जना बढी कांग्रेस प्रवेश

    बेनी । नेकपा माओवादी केन्द म्याग्दीका पुर्व  जिल्ला सदस्य युवा नेता  रबिन पुन , नेता लिलामान पुन ,एमालेको भातृ संगठन अखिल नेपाल  महिला संघ मंगला गाउँपालिका वडा नम्बर १ वडा इकाई सचिव सुशिला पुन लगायत ५० जना बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको छ । प्रवेश गरेकाहरुलाई शनिबार मंगला ...

  • माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा रोका

    बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ ।बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि।स। २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका रोका शिक...

  • म्याग्दीमा बलात्कार आरोपमा एक जना पक्राउ

    बेनी । म्याग्दीमा प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ स्थित मिठौलाका २८ बर्षिय लक्ष्मण किसानलाई २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । मंसिर ६ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको जाहेरीको आधारमा किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार...

  • म्याग्दीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४७ वर्षीय बिक पक्राउ

    बेनी । म्याग्दीमा बालिका बलात्कार भएको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले बलात्कार गरेको प्रहरीले जनाएको छ । गएको कात्तिक १८ गते स्थानीय बिकले फिल्म देखाउने प्रलोभनमा ललाई फकाई आफ्नै घरमा लगेर...

  • बाबियाचौरमा माओवादीको वडा अधिवेशन

    बाबियाचौर । मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा, सहसचिबमा लक्षिन मल्ल र कोषाध्यक्षमा सुवा बिक चयन हुनुभएको माओवादी केन्द्रका युवा नेता मोत...

  • नेकपा एमाले मंगलाकाे अध्यक्षमा राेका

    बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले  मंगला गाउपालिका प्रथम अधिवेशन बाट अध्यक्षमा सतप्रसाद रोका चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट गाउँपालिका अध्यक्ष समेत रहनुभएका रोका पार्टी गाउँपालिका कमिटीको अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्ष पेमा अधिकारी सचिव चिरञ्जीवी शर्मा उप- सचिव  दर्पण रोका मग...

  • कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा केसी

    म्याग्दी । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिङ बहादुर केसी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको पालिका अधिबेशनबाट गाउँपालिकाकाे सभापतिमा  केसी सर्बसम्मत चयन हुनुभएकाे हाे निर्वाचन समितिले जनाएकाे छ । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्...

  • मंगलामा माओवादी केन्द्रको विभाग गठन

    बाबियाचौर । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटीको सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो बिस्तारित बैठकले बिभागहरु गठन गरेको छ ।गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र जिल्ला कमिटीको सचिवालय सदस्य चन्द्रप्रसाद बुढाथोकीको उपस्थिति र सचिब कुलप्रसाद पुनको सञ्चालनमा ब...