• म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र ८ मा वडा अधिवेशन हुन सकेन । स्थगित भएका दुई वटा वडामा २३ भदौ भित्रमै अधिवेशन गर्न सदस्यता नविकरण...

  • चिनाकोटमा पुर्वाधार निर्माण

    दर्पण रोका मगर बरंजा । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जा खानीगाउँ स्थित पर्यटकिय चिनाकोटमा पुर्वाधार निर्माण भएको छ । भु –तथा जलाधर ब्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ र स्थानीयको श्रमदानमा पदमार्ग ,खानेपानी र सार्वजनिक शौचालय निर्माण गरिएको हो । समुन्द्री सतह देखि दुई हजार २ सय मिटर उचाईमा अवस्थित ...

  • मंगला गाउँपालिकामा तरुणदल पुनगर्ठन तथा लोकतान्त्रिक खेलकुद संघ गठन

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पालिका स्तरिय नेपाल तरुणदल पुनगर्ठन तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । नेपाल तरुणदल म्याग्दी र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको संयुक्त आयोजनामा पालिका स्तरिय तरुणदल र खेलकुद संघ गठन गरिएको नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष तथा तरुणदल म्याग्दीका कोषाध्...

  • वडा अध्यक्ष रोका मगरको निधन

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ४ ,का वडा अध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । अन्दाजी ४२ बर्षिय वडा अध्यक्ष रोका मगरको शनिबार दिउँसो करिब ४ बजेको समयमा निधन भएको हो । विरामी हुनुभएका रोका मगरलाई थप उपचारको लागि बेनी अस्पताल लैजाने क्रममा दिउँसो करिब ४ बजेको समयमा निधन भएको गाउँपालिका अध्यक्ष सतप्रसाद...

  • बेनी–दरबाङ सडक अवरुद्ध

    बेन । म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा गएको पहिरोले सडक बेनी–दरबाङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक अवरुद्ध हुँँदा जिल्लाको सदरमुकाम बेनीदेखि मालिका,मंगला र धवलागिरी जोड्ने सिधा यातायात अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन प्रयास ...

  • अपडेट : बाढीले तीन घर विस्थापित

    बेनी । गएराति परेको अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका २२...

  • छिस्बाङमा खहरे खोलामा आएको बाढीले घर पुरिँदा एक दम्पत्तीको मृत्यु

    बेनी । गएराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका...

  • मंगला गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारलाई घर हस्तान्तरण

    बेनी । म्याग्दीको मंगला गाउँपालिकाका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित मंगला गाउँपालिका–२ र ५ का ४ परिवारलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,प्र...

  • म्याग्दीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु ,६ जना घाइते

    बेनी । म्याग्दीको मंगला गाउँपालिका -१ , पुर्णगाउँ तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बुधबार सांझ मंगला गाउँपालिका-२, सिमलचौरदेखि वडा नम्बर १, पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २को मिथौलामा ग १ ज ७६५२ नम्बरको जीप दुर्...

  • मंगला गाउँपालिकाको ४२ करोड १८ लाखको बजेट

    बेनी। म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुप...