• स्ववियु निर्वाचनः मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

    बेनी । म्याग्दीको मंगला शिक्षा क्याम्पसमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गर्नुभयो भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाउनुभएको छ ।...

  • मोना कुवेतको अध्यक्षमा छन्त्याल (तस्बिर सहित)

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको अध्यक्षमा दिपक छन्त्याल चयन हुनुभएको छ । मोना कुवेतको शुक्रबार सम्पन्न तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सवबाट अध्यक्ष पदमा छन्त्याल सर्वसम्मत चयन हुनुभएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा आसा बस्याल, उपाध्यक्षमा तेजिन श्रेष्ठ, उपाध्यक्षमा बाबु...

  • बेनी–जोमसोम सडकमा दैनिक पाँच घण्टा यातायात बन्द

    म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दी...

  • आजपर्यन्त बिर्सन नसकेको एउटा नाम रुपः “जगत खड्का”

    म्याग्दी । गतेमितिको त सम्झना रहेन, २०५८ सालको श्रावण महिना, शुक्रबारको कुरा थियो । तत्कालीन गाविस अध्यक्ष हरिकृष्ण श्रेष्ठजीको पहलमा एउटा अन्तरक्रिया को आयोजना गरिएको थियो । विषय थियो –स्कूल पाठशालाको नयाँ प्रबन्ध सम्बन्धी । बेनीको साँघुरो जमिन । कोचाकोच गरेर बसे पनि कति नै मान्छे पो अट्थे र ? उसै पनि सुविधा सम्पन्न ...

  • बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू

    म्याग्दी । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन ...

  • प्रतिष्ठान म्याग्दीद्वारा स्थापना दिवसको अवसरमा निशुल्क कम्युटर कक्षा

    म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७९ को अवसरमा प्रतिष्ठान म्याग्दीले निशुल्क कम्प्युटर कक्षा शुभारम्भ गरेको छ ।प्रतिष्ठान म्याग्दीले द्वन्द्वपीडित तथा अपाङ्ग परिवारका १० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर वेसिक तथा डिप्लोमा सम्मको कक्षा संचालन ग...

  • लायन्सको डिष्ट्रिक्ट गभर्नरमा म्याग्दीका केसी निर्वाचित

    बेनी । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५आई,नेपालको प्रथम महाधिवेशनबाट लायन बर्ष २०२३÷२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा म्याग्दीका चन्द्रकुमार केसीले सतप्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनमा केसीको टिमबाट प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र...

  • निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन

    बेनी। निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ। संघको शनिबार बेनीमा सम्पन्न २२ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । संघको प्रमुख बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, बरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षमा प्रवीण सपाकोटा, नरसिँहबहादुर...

  • अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

    काठमाडौं । म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भ...

  • पर्यटकीय क्षेत्र महरेडाँडाको सुन्दरता (फोटो फिचर)

    म्याग्दी । प्रकृतिले दिएको वरदान पनि ठाउँ र परिवेश अनुसार फरक–फरक हुन्छन् । कहीँ अग्ला हिमालचुलीहरु देखिने टाकुरा, पहाड र डाँडाकाँडा छन् । कतै गहिरो अन्धगल्छी, खोल्साखोल्सी, खोलानाला, तालतलैया, हरियाली वनजङ्गल भेटिन्छन् । प्रकृतिले दिएका वरदान अनेक र थरीथरीका छन् । हिमाली जिल्ला म्याग्दी पनि प्रकृतिले थुप्रै उपह...