• धारापानीको किसानी माविलाई कम्प्युटर सहयोग

    प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा सञ्चालित किसानी माध्यमिक विद्यालयलाई बिहीबार सात थान कम्प्युटर सहयोग भएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र संगम, म्याग्दीको आयोजनामा कम्प्युटर सहयोग हस्तान्तरण गरिएको हो । ‘बालविवाह न्युनीकरणम...

  • गुर्जाको हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

    एक जना बेपत्ता हुने गरी म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगमाया छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक ह...

  • अस्कारे खोलामा ट्रस पुल निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)

    मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल तीस लाख पचास हजार रुपैयाँको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो । टिबिएसयुको प्राबिधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राबिधिक सहयोगमा निर्म...

  • धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र ६...

  • रघुगंगाको पिप्ले बालश्रममुक्त वडा घोषित (फोटो फिचर)

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । आईतवार पिप्लेमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । ...

  • म्याग्दीमा दुई चरणमा तस्विर सहितको मतदाता नामावली सङ्कलन, पाँच गाउँपालिकामा २६ सयबढी मतदाता थपिए

    म्याग्दी ,११ पुष ।हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा तस्विरसहितको मतदाता नामावली सङ्कलन भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न निर्वाचन आयोगको कार्यक्रमअनुसार यसअघि नै मतदाता नामावली सङ्कलन गरिएको हो । गएको मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलाग...

  • कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना,कोषाध्यक्षमा केसी मनोनित (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । गणेशटोल स्थित मिना चोखालको घर भाडामा...

  • निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा रिजाल

    बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरे...

  • सामाजिक कुरिती, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियान :समुदायमा सचेतना जगाउनुपर्नेमा सरोकारवालाको जोड

    गलेश्वर । म्याग्दीमा सामाजिक कुरिती, दुव्र्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय र गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको हो । समुदायस्तरमा हुने सामाजिक कुरिती, दुव्र...

  • जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन जितबहादुर घर्ति मगरको पहलमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा छ्यारेछ्यारेमा भवन निर्माण भइरहेको छ ।भवन निर्माणमा क...