• रुइसेमा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २, स्थित पर्यटकीय स्थल रुइसेमा रमाउँदै आन्तरिक पर्यटक । धौलागिरि आईसफल पदमार्गअन्तर्गत पर्ने रुइसेमा पछिल्लो समय पर्यटकको चहल बढेको छ । रूइसेबाटसंसारको सातौँ अग्लो धवलागिरी हिमाल संगै अन्नपूर्ण, निलगिरी, माछापुच्छे«, चुरेन, गुर्जा लगायतका हिमालहरुलाई नजिकबाट अवल...

  • पारिवारिक निजी वन संघ म्याग्दीको अवलोकन भ्रमण

    बेनी । पारिवारिक निजी वन संघ म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित धनबहादुर भण्डारीको निजी स्वामित्वमा रहेको शिव भ्याली वनको अवलोकन गरेको छ । पारिवारिक निजी वन संघ म्याग्दीको आयोजनामा संघका पदाधिकारी ,गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी ,जिसस प्रमुख देवेन्द्र बहादुर केसी ,स्थानीय तहका जनप्रतिनिध...

  • बेनी खानेपानी उपभोक्ता संस्थाको २२औं वार्षिक साधारणसभा (तस्बिरहरु)

    म्याग्दी । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल नारासहित बेनी खानेपानी उपभोक्ता संस्था म्याग्दीको बुधबार सदरमुकाम बेनीमा २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सचिव राजेन्द्रकुमार श्रेष्ठले प्रगति र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा ...

  • लमसुङमा सात घर सहित स्वास्थ्य चौकी र विद्यालय पहिरोको उच्च जोखिममा (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–२ ,स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । दरखोलाको कटानको कारण बस्तीको तलबाट खसेको पहिरोले सात घर परिवार उच्च जोखिममा परेका छन् । लमसुङमा रहेको लुलाङ्ग स्वास्थ्यचौकी,पशु सेवा केन्द्रको भवन र लमसुङ मावि समेत पहिरोको जोखिममा परेको स्थानीय पहिरो पीडित ज्ञानबहादुर पाइजाल...

  • बाढीले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण नहुँदा लामो समयदेखि लुलाङ्ग अन्धकारमा(तस्बिरहरु)

    म्याग्दी । २० भदौमा बाढीले बगाएको लघुजलविद्युत परियोजना मर्मत नहुँदा म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङ्गबासी लामो समयदेखि अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । जिल्लाको धवलागिरी गाउँपालिका–२,लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो । दर खोलामा आएको ...

  • सरकारी सुविधा घरदैलोमै पु¥याउन म्याग्दीको तामकमा व्यवसाय दर्ता शिविर (तस्बिरहरु)

    म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थम...

  • माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ,म्याग्दीका ११ जनाको प्रतिनिधित्व

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ ।माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यि समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदे...

  • नमस्ते ट्रेड होटल याक अन्तर मावि जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टले जित्यो

    म्याग्दी । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो । ख...

  • पत्रकार गौतमलाई बागलुङको सृजनशील पत्रकारिता पुरस्कार

    बेनी ।सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्र...

  • हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव भएको छ । यही मंसिर १५ गते टकमाया परियारको कोखबाट जन्मिएका बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको शिक्षण अस्पतालमा लगिएको छ । नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मिएको बच्चाको तौल एक किलो आठ सय ग्रा...