बेनी । नेपाली कांग्रेस म्याग्दीले ‘जनताको साथमा कांग्रेस ’अभियानको शुभारम्भ गरेको छ। शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरेको हो । ०४ मंसिर हुने संघ र प्रदेश सभाको चुनावलाई लक्षित अभियानको पार्टी सभापति खमबहादुर बर्गुजा ‘खम्बिर’ले अभियानको शुभारम्भ गर्नुभयो । जिल्ला सभापति गर्...
म्याग्दी
-
-
हाँडेभिरमा सुख्खा पहिरोले दुई जना पैदलयात्री घाईते
बेनी । बेनी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा परि रघुगंगा गाउँपालिका–४,दरमिजा घर भएका याममायाँ पाईजा र तालमा...
-
नागरिकता विधेयकविरुद्ध प्रशासन अगाडि धर्ना
म्याग्दी । प्रतिनिधि सभाबाट पुनः ध्वनी मत र मत विभाजनमा बहुमतले पारित नागरिकता विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि धर्ना दिइएको छ । पारित नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाज म्याग्दीद्वारा व्यानर प्रदर्शन गर्दै आज (बुधवार) धर्ना दिइएको हो । ‘पराइलाई नागरिकता दिएर हामीलाई अल्पसङ्...
-
बाढी पहिरो पीडितलाई लायन्स क्लबको सहयोग
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २,३, ४ र ५ का बाढी पहिरो पीडितलाई लायन्स क्लबले सहयोग राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय एलसी आइएफको डिजास्टार रिलिफ इमरजेन्सी ग्राण्ड र डिष्ट्रक ३२५ आई नेपालको डिजास्टर फण्डबाट प्राप्त आपतकालिन सामग्री वितरण गरिएको गाउ...
-
फेरिँदै दरबाङ बजारको मुहार
दरबाङ । दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द हो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको छ ।धौलागिरी हिमालको प्रवेशद्धार समेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँ...
-
‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ को उपाधि आयोजकलाई
बेनी । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ ।सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित गर...
-
परिवर्तन युवा क्लबद्धारा सडक मर्मत (तस्बिरहरु)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोट स्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको छ । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सा सम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिनुभयो । अविरल बर्षात संगै आएको पहिरोले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने स...
-
भलिबल संघ म्याग्दीको कार्यालय उद्घाटन तथा खेलाडी सम्मान
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले बेनीको पिपलचोकमा कार्यालय स्थापना गरि उद्घाटन गरेको छ । शुक्रबार एक समारोहको विच जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले रिवन काटेर सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।सोही अवसरमा भलिबल खेलक्षेत्रमा अमूल्य योगदान पु¥याएका ७ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ । देशलाई ...
-
बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् ।“बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको...
-
वडा सदस्य कार्कीको निधन
बेनी । म्याग्दीको बेनी नगरपालिका–२,का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की भद्र, शालिन स्वभाव र निकै सहयोगी हुनुहुन्...