बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँकी स्तन क्यान्सर रोगबाट पीडित मन्जु बिकलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना नदरल्याण्डले मञ्जुलाई उपचारको लागि ५४ हजार रुपैयाँ सहयोग गरेको हो । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुबाट सो रकम सं...
म्याग्दी
-
-
विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने गठबन्धनका दलको प्रतिवद्धता
म्याग्दी । नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले म्याग्दीलाई विकासको नयाँ उचाई दिने प्रतिवद्धता जनाएका छन् ।आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध तीन दलका जिल्ला नेताहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर गठबन्धनको ...
-
गठबन्धनका उम्मेद्वार गुर्जा र मुदीमा मतदाता भेटघाट
बेनी । गठबन्धनबाट म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा उमेद्वार बन्नुभएका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ नेतृत्वको टोलीले धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गर्नुभएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र (ख)का सभाप...
-
राखु भगवतीमा गठबन्धनको घरदैलो अभियान
म्याग्दी । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शनिबार गठबन्धनका उम्मेदवारले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा टोल भेला र घरदैलो अभियान गरेको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेश क का उम्मेदवार नेकपा माओवादी केन...
-
पश्चिम नेपाल सहकारीको नयाँ सञ्चालक समिति गठन,अध्यक्षमा गौतम
तातोपानी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भिमप्रसाद गौतम (जिवन) चयन हुनुभएको छ । बेनी नगरपालिका–४, तातोपानीमा शुक्रबार सम्पन्न सहकारीको १५ औ वार्षिक साधारणसभाबाट गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो ।सञ्चालक समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा ...
-
एयर पेस्तोलमा चम्किदै म्याग्दीकी रेनु
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला १० मिटर एयर पेस्तोलतर्फ म्याग्देली चेली रेनु रिजालले दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ । काठमाडौंको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट म्याग्दीकी रेनु रिजाल,बागलुङकी श्रृया केसी र निस्मा पौडेलले द्धितीय स्थान प्राप्त गर्नुभएको हो । प्रतियोगि...
-
लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा
बेनी । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले शुक्रबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रिया गरेका छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बिरले अबको पाँचबर्षभित्र प्राथकित...
-
एमालेका उम्मेदवारद्वारा घरदैलो र मतदाता भेटघाट गरी भोट माग्दै
म्याग्दी ।आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् । यसैक्रममा नेकपा एमाले म्याग्दीबाट आसन्न निर्वाचनमा संघ तथा प्रदेशमा उम्मेदवार बनेका उम्मेदवारसहितको टोली मतदाता भेटघाटको अभियानमा लागेको हो । आज ...
-
राष्ट्रिय महिला भलिबलको फाइनलमा एपीएफ र पुलिस भिड्ने
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । यो संगै बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीक...
-
गण्डकीलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश (तस्बिर/भिडिओ)
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मंगलबार बेनी स्थित खुल्ला मञ्चमा भएको सेमिफाइनल खेलमा सोझो तीन सेट हात पार्दै पुलिस क्लब विजयी भएको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थिय...


























