प्रताप बानियाँ म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईडीजी)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीयस्तरमा विवाद समाधान गर्नका ...
म्याग्दी
-
-
तातोपानी कुण्डको संरक्षण गर्नुपर्छः उपमहासचिव गुरुङ
प्रताप बानियाँ म्याग्दी । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले तातोपानी कुण्डको स्थलगत अवलोकनपछि संरक्षण गर्नुपर्ने बताउनुभएको हो । एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दीखोलाको कटानले जुनसुकै समयमा पन...
-
किसानी माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन, प्राविधिक शिक्षामा जोड दिनुपर्छ : पूर्व मुख्यमन्त्री गुरुङ (तस्बिरहरु)
प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा सञ्चालित किसानी माध्यमिक विद्यालयमा नवनिर्मित चारवटा विद्यालय भवनको सोमबार उद्घाटन भएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ वि वान नेपाल, साविकको जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण म्याग्दी र मालिका गाउँपालिकाद्वारा नवनिर्मित विद्य...
-
मोना युकेको अध्यक्षमा फगामी (तस्बिरहरु)
बेनी । युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गनाइजेशन (मोना) युकेको अध्यक्षमा कुमार फगामी चयन हुनुभएको छ । बेलायतको अल्डरर्सट स्थित प्यालेस रेष्टुरेण्टमा नेपाली समय अनुसार आइतबार राति सम्पन्न सातौं अधिवेशनबाट अध्यक्षमा फगामी सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन...
-
एक जना बृद्धको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा घाइते अवस्थामा भेटिएका एक जना बृद्धको मृत्यु भएको छ । आइतबार साँझ घाइते अवस्थामा भेटिएका अन्दाजी ७७ बर्षिय गोरे थापाको बेनी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । ताकमको रत्नेगैरामा आइतबार साँ...
-
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र वडा नम्बर ४ दग्नाम क्षेत्रमा निर्माणधिन राहुघाट मंगले जलविद्युत् आयोजनामा पहिरोले डोजर पुर्दा चालक भिमबहादुर खत्रीको मृत्यु भएको छ । टुँडी पावर कम्पनीले निर्माण गर्न लागेको ४८.५ मेगावाटको आयोजनामा सडक खन्ने क्रममा पहिरोको ढिस्कोले पुरिएर सोही गाउँपालिका वडा नम्बर...
-
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल(तस्बिरहरु)
बेनी । नेपाल राष्ट्रिय संगठन म्याग्दीको अध्यक्षमा लेखबहादुर हमाल चयन हुनुभएको छ । आइतबार सम्मन्न संगठनको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा हमाल सर्वसम्मत निर्वाचित हुनुभएको हो । हमाल यस अघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको उपाध्यक्षमा रमेश सिंह ठकुरी र बिरमाया विश्वकर्मा, सचिवमा भिम बहादुर घर्ती , ...
-
कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल–योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ
सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुदै डाक्टर श्रेष्ठले जल, जमिन र जंगललाई सम्...
-
मिलन म्याग्दीको १७ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन,थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन
बेनी । मिलन म्याग्दीको १७औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सचिव दिलमाया बिटालुले प्रगति र कोषाध्यक्ष तिलकुमारी रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सामाजिक रुपान्तरण तथा ज...
-
नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ जिल्ला अधिवेशन (तस्बिरहरु)
म्याग्दी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार बेनीमा सुरु भएको अधिवेशनको राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले उद्घाटन गर्नुभएको हो । अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्...


























