म्याग्दी । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीलाई पितृशोक परेको छ । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित साँसद केसीका बुबा खिमबहादुर केसीको विहिवार विहान आफ्नै निवासमा निधन भएको हो । बेनी नगरपालिका–८ निवासी ६४ बर्षिय केसीका दुई छोरा र श्रीमती हुनुहुन्छ । केसीका जेठा छोरा मदनको जनयुद्धको क्रममा निध...
म्याग्दी
-
-
सरकारको असंवैधानिक कदम विरुद्ध म्याग्दीमा संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
बेनी । जिल्लामा क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विरुद्ध विरोध प्रदर्शन गरेका छन् । जिल्लाको सदरमुकाम बेनी स्थित बिरेन्द्र चोकमा नेपाल विद्यार्थी सँघ, अखिल क्रान्तिकारी, अखिल छैठौँ, नेकपा एमाले पार्टी (माधव नेपाल पक्ष) अनेरास्ववियू ,संघीय समाजवाद...
-
बेनी नगरपालिकामा मोनाले बनाइदिएका चार वटा घर लाभग्राहीलाई हस्तान्तरण (तस्विर सहित)
प्रताप बानियाँ म्याग्दी ।‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो । प्रवासी म...
-
म्याग्दीमा कोरोना संक्रमणको दर बढ्ढै ,३३ जना थपिए
बेनी । म्याग्दीमा आज थप ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १० जना , मंगला गाउँपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ४ जना, अन्नपुर्ण गाउँपालिकामा ३ जना र जलजला गाँउपालिका घर भई बेनीमा बस्ने ३ जना गरी २६ जना पिसिआर विधिबाट र धवलागिरी गाउँपालिकामा १ जना , मंग...
-
म्याग्दीको मोतिचौर बराहमा १०८ धारा निर्माण (फोटो फिचर)
अमित बिश्वकर्मा म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालीका –३, दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो । आर्थिक बर्ष २०७७÷०७८ मा अन्नपुर्ण गाउँपालीकाबाट बिनियो...
-
बेनी नगरपालिकाको बजेट ६६ करोड पारित
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ६६ करोड बजेट पारित गरेको छ । असार १० गतेदेखी सुरु भएको नवौं नगरसभामा नगर उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गर्नुभएको बजेट , आर्थिक र बिनियोजन बिधेयक छलफल गरि आइतबार पारित गरिएको हो ।‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने ...
-
म्याग्दीमा लकडाउन असार २३ गतेसम्म थपियो
बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) आगामी असार २३ गतेसम्म थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी २३ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो । जारी लकडाउन सोमबार राति ...
-
मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो, धवलागिरीलाई उज्यालो पालिका घोषणा गर्ने तयारी
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्...
-
अष्ट्रेलियामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा अष्टे«लियामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा सघाउने उद्धेश्यले पुर्ण रोका मगरको पहलमा बरंजाबासीबाट संकलित एक लाख ५० हजार रुपैयाँँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर ...
-
बेनी नगरपालिकाद्वारा ६६ करोडको बजेट सार्वजनिक
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि ६६ करोड बजेट सार्वजनिक गरेको छ । विहिबार बेनीमा सम्पन्न नवौं नगर सभामार्फत आर्थिक वर्ष २०७८/७९ का लागि कुल ६६ करोड पाँचलाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । नगरसभामा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले उक्त रकम बराबरको बजेट प्रस्तुत गर...


























