• बेनी नगरपालिकामा पशु चौपायालाई पूर्ण खोप लगाउने तयारी सुरु

    म्याग्दी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘स्वस्थ पशु समृद्ध किसान, पूर्ण खोप अभियान’ भन्ने मूल नारासहित पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग अन्तक्रिया र छलफल गरिएको हो । खोपको बारेमा जानकारीसहित कार्यक्...

  • होटल यतिले तिहार विशेष कार्यक्रम आयोजना गर्ने

    लोक संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने सञ्चालक गौचनको भनाइ म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोक नजिकै सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नजिकिँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर लोक संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवद्र्...

  • जनपत्रकार संगठन नेपाल म्याग्दीको जिल्ला भेला सम्पन्न,अध्यक्षमा शाही

    बेनी । नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सङ्गठनले बेनिबजार म्याग्दीमा एक कार्यक्रम गर्दै भेला सम्पन्न गरेको हो । सम्पन्न जिल्ला भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जनपत्रकार सङ्गठन नेपाल म्याग्दीका निवर्तमान संयोजक बादल शाहीको अध्यक्षतामा सम...

  • पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ५ ,पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्तिक २ गते राती स्थानीय ३ जना किशोहरुले घरमा आइ ज्यान मार्ने धम्की दिएर जर्बजस्ति करणी गरेको भनी पीडित महिलाले प्रहरीमा बिहिबार जाहेरी दिएकी हुन् । अन्दाजी २७ बर्षिया पीडित महिलाल...

  • डिभिजन वन कार्यालय म्याग्दीको वार्षिक प्रगति समीक्षा गोष्ठी

    बेनी  । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यालयले गएको आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन गरेको वार्षिक कार्यक्रम तथा खर्च भएको आम्दानी खर्चसहित समीक्षा गरेको जनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) भूपेन्द्रबहादु...

  • लगानीमैत्री तथा उद्योगमैत्री वातावरण निर्माण गरिने मन्त्री थापाको भनाइ

    बेनी ।गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लगानीमैत्री र उद्योगमैत्री वातावरण निर्माण गरिने बताउनुभएको छ । शुक्रबार म्याग्दीको उद्योग वाणिज्य संघले सचिवालयमा आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा बोल्दै उहाँले लगानीमैत्री वातावरण बनाइने बताउनुभएको हो । कानुन मन्त्री थाप...

  • एमाले म्याग्दीको वडा अधिवेशन कार्तिक ६ गते हुने

    म्याग्दी । नेकपा एमाले म्याग्दीले वडा अधिवेशन यहि कार्तिक ६ गते सम्पन्न गर्ने भएको छ । केन्द्रिय कमिटिको निर्देशन र कार्तिक ४ गते बसेको सचिवालय कमिटिको बैठकको निर्णय अनुसार जिल्लाका सबै वडामा कार्तिक ६ गते अधिवेशन गर्ने गरि तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै न...

  • मोना आईइसीको चौथो महाधिवेशन सुरु : उत्पादनमूलक क्षेत्रमा लगानी गरौंः सांसद थापा (तस्बिर सहित)

    म्याग्दी । प्रतिनिधि सभा सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ‘प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नारासहित मङ्गलबारदेखि सदरमुकाम बेनीमा सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना आईइसी)को चौथो महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएक...

  • मोनाको चौथो महाधिवेशनको तयारी पूरा

    बेनी । संसारभर छरिएका म्याग्दीलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनको तयारि पूरा भएको महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत हुनेछ । म...

  • म्याग्दीमा पाकेको धान भित्र्याउने बेला पानीले सोत्तर, किसान चिन्तित

    म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो । ‘धानको बो...