• म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...

  • प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी

    म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गर्नुभएकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहे...

  • उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका श्रेष्ठ निर्वाचित

    म्याग्दी । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा म्याग्दीका कुबिर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठ महासंघको राजधानिमा जारी ५४ औँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्योग बाणिज्य संघको खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ...

  • कोरोना महामारी व्यवस्थापनमा म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकीका ११ स्थानीय तह उत्कृष्ट

    बेनी । म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकी प्रदेशका ११ स्थनाीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् ।स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्...

  • पुरानो गाडी मर्मत गरेर स्वाब संकलन गर्ने बनाउँदै राष्ट्रिय अविष्कार केन्द्र

    म्याग्दी । डाक्टर महाविर पुन मगर अध्यक्ष रहेको राष्ट्रिय अविष्कार केन्द्रले स्वाब संकलनको लागि पश्चिमाञ्चाल स्वास्थ्य निर्देशनालयलाई गाडी दिएको छ । सो गाडी गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य निर्देशनालयलाई हस्तान्रण गर्नु भएको अध्यक्ष डाक्टर पुन मगरले जानकारी दिनुभएको छ । गाडी कोरोना...

  • म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ का २९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यस संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या संक्रमित १३४ जना पुगेको छ । ...

  • मालिकामा सोमबारदेखि विद्यालय खुल्ने

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा विद्यालय सोमबार देखि खुल्ने भएका छन् । गाउँपालिकाको कार्यालय दरबाङमा आइतबार बसेको कार्यपालिकाको बैठकले पालिकाभित्र कोरोना कारण बन्द भएका विद्यालय सुचारु गराउन पाउने निर्णय गरिएको हो । कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्य...

  • म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ४७ बर्षिय पुरुष र बेनी नगरपालिका वडा नम्बर ७ की ४५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लि पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा दुई जनामा क...

  • म्याग्दीमा थपिए ३ जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ८ का २६ र ३७ वर्षका दुई महिला र ४९ वर्षिय एक पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...