बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा दरबाङ इङ्गलीस बोर्डिङ स्कुलको व्यवस्थापनमा अष्टे«लिया लगायत विदेशमा उच्च शिक्षा ...
म्याग्दी
-
-
सिद्धिविनायक सहकारीको अध्यक्षमा बोहोरा
म्याग्दी । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा निर्मल खत्री, सह–सचिवमा प्रक...
-
ज्यामरुकोटमा तरुणदल र महिला संघ गठन
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको भातृ संस्था नेपाल तरुण दल जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै बिच शनिबार बेनी नगरपालिका–२ ज्यामरुकोटमा तरुण दल र महिला संघ वडा इकाई समिति गठन भएको छ । नारायण थापाको अध्यक्षमा २५ सदस्यीय वडा इकाइ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सागर सुवेदी, कृष्ण थापा र र...
-
म्याग्दीको सल्लेरी वनमा भिषण आगलागी : सतर्कता अपनाउन आग्रह
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ र ८ स्थित बेनी बजार नजिकै रहेको बराहपाखो सामुदायीक वनको सल्लेरी वनमा भिषण आगलागी भएको छ । शुक्रबार साँझ वनमा लागेको आगलागी नियन्त्रणमा आउन सकेको छैन् । ...
-
पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल
म्याग्दी। नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल विजयी हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न शाखाको छठौं अधिबेशनबाट पौडेल विजयी हुनुभएको हो । दुई समुहको प्रतिस्पर्धात्मक चुनावमा अध्यक्ष प्रत्यासी ठाकुरप्रसाद आचार्यलाई पराजित गर्दै नेतृत्वमा पौडेल पुग्नुभएको हो । शाखाको उपाध्यक्षमा हरिकृष्ण गौतम, मह...
-
युवा संघ म्याग्दीको अध्यक्षमा गौचन
म्याग्दी। नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । एमालेको माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ । कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा आकास केसी लगाएत रहनुभएकाे छ । उक्त कार्यक...
-
म्याग्दीमा मतदान सम्पन्न ,मत गणना सुरु
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दीको मतदान सकिएको छ ।बेनी स्थित कर्मचारी मिलन केन्द्र सम्पन्न निर्वाचनमा ५८ जनाले मतदान गरेका छन् । पत्रकार महासंघ म्याग्दीमा ६२ जना सदस्य छन् । जिल्ला समन्वय समितिको सभाहलमा मत गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । महासंघ जिल्ला शाखाको नेतृत्व चयनका लागि सहमति नभएपछि महासंघका ...
-
नेपाल पत्रकार महासंघ म्याग्दीमा ८ पदमा निर्विरोध
बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौ जिल्ला अधिवेशनमा विभिन्न पदमा ८ जना निर्विरोध भएका छन् । आइतवार भएको मनोनयन दर्तामा सोमबार दावि विरोध र उम्मेदवारी फिर्ताको अवधिमा जिल्ला समितिमा दुई पद सहित ८ जना निर्विरोध चयन भएका हुन् । महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आईतवार मनोनयन दर्ता गरेका थिए । अध्...
-
प्रथम कोरला कप : पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी
म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालि...
-
मंगोल नेशनल अर्गनाइजेसनको बेनिमा बृहत र्याली (फोटो फिचर)
बेनी । मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको दोस्रो जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनको अवसरमा बेनी बजारमा बृहत र्याली निकालिएको छ । जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।कार्यक्रममा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।...


























