• दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनामा लगानीको आह्वान

    बेनी आइतबार फागुन १९ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभ...

  • शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न

    बेनी आइतबार फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो । सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले श...

  • कला,संस्कृति बचाउन म्याग्दीमा संग्रहालय माग

    बेनी शनिबार फागुन १८ गते । भाषा ,कला र सस्कृतीको संरक्षणका लागि म्याग्दीका सरकारवालाहरुले संग्राहलय स्थापनाको माग गरेका छन् । म्याग्दीका आदिवासी जनजातीहरुको लोपोन्मुख मातृभाषा, माैलीक कला र संस्कृतीलाई जिवन्त दिन म्याग्दीमा संग्रहालय स्थापना गर्न माग गरेका छन् । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा ...

  • क्युपेकको प्रशिक्षण

    गंगा पुनबेनी शनिबार फागुन १८ गते । नेपाल बिजुली, पलम्बर, पेन्टर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको शुक्रबार बेनीको हाँडेभिर स्थित नेकपा पार्टी कार्यालयमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । म्याग्दी, बाग्लुङ र पर्वतका जिल्ला तथा गाउँ कमिटिका पदाधीकारी र सदस्यहरु गरि ४२ जना सहभागि कार्यक्रममा क्युपे...

  • ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण

    बेनी बिहिबार फागुन १८ गते । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उप...

  • युवाहरुको पहलमा निर्माण भएको खेलमैदान र युवा क्लवको भवन उद्घाटन

    सानालेखमा महाशिवरात्री मेला शुरु धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन १८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ शुक्रवारदेखि शुरु भएको छ । सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रमक...

  • म्याग्दीमा ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन यसरी मनाइयो ( भिडियो सहित )

    बेनी बिहिबार फागुन १६ गते । ३७ औं मगर स्थापना दिवस तथा सातौं जिल्ला अधिवेशन प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले उद्घाटन गर्नुभएको हो । भिडियो हेर्नुहोस् https://youtu.be/Q2qV9NZ23_o ...

  • असिना र पानीले म्याग्दीका कृषकको लाखौंको तरकारी नष्ट

    म्याग्दी बिहिबार फागुन १६ गते । गयराती परेको असिना पानीले म्याग्दीका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले तरकारी खानका लागि तयारीमा अवस्थामा ...

  • औलामा खानेपानी आयोजना निर्माण

    बेनी बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लि...